Logo
प्रमुख समाचार

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटकको आगमन

-रिपोर्टर्स नेपाल/संवाददाता

९ कात्तिक : अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार

विस्तृत पढ्नुहोस
हामीले चाहेअनुसार बेलायत र रुसको सम्बन्ध छैन् : बेलायती प्रधानमन्त्री जोनसन

एजेन्सी, ९ कात्तिक । रुस र बेलायतबीचको अहिलेको सम्बन्ध चाहेअनुसार नरहेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोनवार्ता यस्तो बताएका हुन् । उनलले पुटिनलाई

विभाजनले असर गरेको छैन : एमाले सचिव ज्ञवाली

तम्घास, ९ कात्तिक: नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेका छन् । नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन

यी ह्याडसम पुरुषका लागि जापानी राजकुमारी मुकुट त्याग्न तयार भइन्

एजेन्सी, ९ कात्तिक । जब प्रेम साँचो हुन्छ जस्तोसुकै त्यागका लागि प्रेमी प्रेमिका तयार हुन्छन् । कुनैबेला एडवार्ड आठौंले प्रेमिकासँग विवाह गर्न बेलायतको राजगद्दी त्यागेका थिए । उक्त कदमप्रति उनले

म्यानमारमा सिंगापुरबाट संयुक्त राष्ट्रसंघका नयाँ राजदूत नियुक्ति

९ कात्तिक: सिंगापुरका समाजशास्त्री नोएलिन हेजरलाई म्यानमारका लागि नयाँ विशेष दूत रुपमा नियुक्त गरिएको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार घोषणा गरेका छन् । ७३ वर्षीया हेजरले स्विट्जरल्याण्डकी क्रिस्टिन श्रनर

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन

९ कात्तिक : दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ बर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो

बारका पूर्व अध्यक्ष केसी उभिए प्रधानन्यायाधीश जबराको राजीनामाको विपक्षमा

काठमाडौं, ९ कार्तिक । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्न नहुने सुझाव दिएका छन् । बारको पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको

‘डेल्टा भन्दा धेरै संक्रामक छैन्, एवाई–४ भेरियन्ट ’

एजेन्सी, ९ कात्तिक । कोरोना भाइरसको डेल्टा भेरियन्ट भन्दा सब–लिनियेज’ एवाई–४ भेरियन्ट धेरै संक्रामक नभएको दाबी गरिएको छ । कोशिकीय एवं आणविक जीव विज्ञान केन्द्रका पुर्व निर्देशक राकेश मिश्राले हालसम्म

प्रदेश २ सरकारद्वारा विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस

धनुषा, ९ कात्तिक: प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश

एमाले सफल भए मात्रै देश सफल हुन्छ : ओली

काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सफल भएमात्रै देश सफल हुने टिप्क्ष्पणीगरेका छन् । पालिकास्तरीय अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

रुसी राष्ट्रपति पुटिन र बेलायतका प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

९ कात्तिक : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुबीच आपसी हित र

पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा महासचिव पोखरेलको जोड

काठमाडौँ, ९ कात्तिक: नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । टोखा नगरकमिटीको प्रथम नगर आधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टी एकताबद्ध बनाउन सकेमात्र पार्टीले निर्वाचनमा