Logo
प्रमुख समाचार

प्रदेशकै पहिलो ‘कृषि होमस्टे’ को अध्यक्ष ओलीद्वारा उद्घाटन

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, ८ कात्तिक : गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी

विस्तृत पढ्नुहोस
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो

८ कात्तिक : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन् ।

सुडानका प्रधानमन्त्रीसहित दर्जनौ नेता सेनाको नियन्त्रणमा, सत्ता पनि नियन्त्रणमा लिएको दाबी

८ कात्तिक : सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गरिफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख

१४ न्यायाधीशहरुको संयुक्त बैठक सकियो, भोलि प्रधानन्यायाधीशलाई भेट्ने

काठमाडौं, ८ कार्तिक । आज बस्ने भनिएको सर्वोच्च अदालतको पूर्ण बैठक बहिष्कार गरेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूको छुट्टै बैठक बसेको छ। सर्वोच्च अदालतमै बसेको बैठक भर्खरै सम्पन्न भएको छ

आगामी महाधिवेशनमा म पनि सभापतिमा उठ्छु : वरिष्ठ नेता पौडेल

बाँके, ८ कात्तिक: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले

अफगानिस्तानको कृषि मन्त्रालयद्धारा रोजगारी सिर्जना र खाद्य संकट हटाउने कार्यक्रम

८ कात्तिक : अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले त्यहाँका युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि तथा पशुपालनको बृद्धिका क्षेत्रमा कार्यक्रमहरु ल्याएको छ । सो मन्त्रालयले कृषिको विकासका माध्यमबाट

मोदीद्वारा एकसाथ ९ मेडिकल कलेजको उद्घाटन

एजेन्सी, ८ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशमा ९ मेडिकल कलजेको उद्घाटन गरेका छन् । उनले आज भर्चुअल माध्यमबाट ९ मेडिकल कलेजको उद्घाटन गरेका हुन् । ती ९

विभिन्न देशका राजदूतलाई फिर्ता पठाउने निर्णयप्रति विरोध

८ कात्तिक : टर्कीले विभिन्न देशका राजदूतलाई फिर्ता पठाउने गरी गरेको निर्णयको विरोध भएको छ । राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय

सुडानमा ‘कु’ को संकेत, राजधानी प्रवेशमा लगाइयो प्रतिबन्ध

एजेन्सी, ८ कात्तिक। सुडानका प्रधानमन्त्री अब्दल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्द गरेको छ। अलजजिराका अनुसार प्रधानमन्त्री ह्यामडोकलाई सेनाले आफ्नै घरमा नजरबन्द गरेको हो। सेनाले थुप्रै सरकारी उच्च अधिकारी र मन्त्रीसहितलाई पक्राउ

मोदीले पोप फ्रान्सिसलाई भेट्दै

एजेन्सी, ८ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्याथोलिक चर्चका पादरी पोप फ्रान्सिसलाई भेट्ने भएका छन्। उनले रोममा आयोजित दुई दिने जी–२० सम्मेलनअघि पोपलाई भेट्ने भएका हुन्। जी–२० सम्मेलनका लागि

अफगानिस्तानमा सैन्य कारबाही गर्न अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्ने

एजेन्सी, ८ कात्तिक । अमेरिकाले अफगानिस्तानमा पुनः सैन्य कारबाहीका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्ने सम्झौता भएको जनाइएको छ। अफगानिस्तानवाट सेना निकासी गर्नुअघि अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले उक्त सम्झौता

साउदी अरेरिबायाको सैन्य विमानद्धारा यमनमा लगातार बमबारी

८ कात्तिक : साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ ।सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर