Logo
प्रमुख समाचार

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी, दुई लाख २२ हजार ४०८ को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

२१ बैशाख: भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित

विस्तृत पढ्नुहोस
मेक्सिकोमा रेल दुर्घटना कम्तीमा २० को मृत्यु, ७० घाइते

२१ बैशाख: मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा कम्तीमा ७० जना

प्रकाश ज्वाला भन्छन् : ‘सत्य र निष्ठाको लागि विद्रोह गर्न जतिबेला पनि तयार छु’ (अपिलसहित)

काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले आफूहरुले पार्टी केन्द्रको निर्णयअनुसार बनेको सरकारको पक्षमा मतदान गरेको स्पष्ट पारेका छन् । उनले भनेका छन्–‘यो कुनै फ्लोर क्रस

अमेरिका प्रवेश गर्न पाउने आप्रबासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि

२१ बैशाख: अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले

प्रचण्डले डाके स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाईएको एक नेताले रिपोर्टर्स नेपाल

देशी/विदेशी शक्ति पैसाको झोलासहितको गाडीमा केही जसपा सांसदको घरदैलो गर्दैछ : पाण्डे

काठमाडौं, २१ बैशाख । जनता समाजवादी पार्टी, नेपाल फुटको संघारमा पुगेको छ । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईनिकट नेता विश्वदिप पाण्डेले यस्तो संकेत गरेका हुन् । सामाजिक सञ्जाल

न्याय परिषद सदस्य निरालाको कोरोना संक्रमणबाट निधन

काठमाडौं, २१ बैशाख । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । निरालाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी बैशाख १० गते काठमाडौंको बलम्बुस्थित

जनेमार्चाका सांसद खिमविक्रम शाही डिस्चार्ज भएर होटेलमा बसे

काठमाडौं, २१ बैशाख । गण्डकी प्रदेशसभाका जनमोर्चाका सांसद खिमविक्रम शाही डिस्चार्ज भएका छन् । उनी बैशाख १५ गते अपरान्हदेखि चिरक अस्पतालमा उपचारार्थ थिए । उक्त दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा

माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा दिनेगरि छलफलमा !

काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु आकस्मिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभामा यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत

सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन माग

काठमाडौँ, २१ वैशाख: सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेका बेला विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ

कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन दिने व्यक्ति प्रहरीद्वारा पक्राउ

काठमाडौं, बैशाख २१ । भारतको उत्तर प्रदेश राज्यस्थित जौनपुरको एउटा सरकारी अस्पतालबाहिर अक्सिजन अभावमा तड्पिरहेका बिरामीहरूलाई आफ्नो एम्बुलेन्सबाट अक्सिजन दिने युवकविरुद्ध स्थानीय प्रशासनले उजुरी दर्ता गरेको छ। उक्त कदमलाई कैयौँले

श्वासप्रश्वासमा समस्या देखिएपछि कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

काठमाडौँ, २१ वैशाख: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या