Logo
प्रमुख समाचार

सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यावहारिक समाधान : अध्यक्ष गोल्छा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको मार्गमा रहेको भए पनि दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न

विस्तृत पढ्नुहोस
झलनाथ खनाललाई कोरोना संक्रमण, मनमोहनबाट नर्भिक लगिँदै

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । आज भने

अन्तर्राष्ट्रिय श्रमिक दिवस : के छ प्रधानमन्त्रीले जारी गरेको भिडिओ सन्देशमा ? (भिडिओसहित)

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । आज

कार बम विस्फोट हुँदा कम्तीमा ३० को मृत्यु

१८ बैशाख: कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । भीडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

काठमाडौँ, १८ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले

शाङ्घाई नजिक आँधीका कारण कम्तिमा ११ को मृत्यु

१८ बैशाख: शाङ्घाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार साँझ

मेडिसिटी अस्पतालबाट ८ दिनपछि डिस्चार्ज भए मदनकृष्ण श्रेष्ठ, जारी गरे यस्तो भिडिओ सन्देश

काठमाडौं, १८ बैशाख । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ८ दिनको अस्पताल बसाईपछि हिजो डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि उनी ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनी

नाइजेरियामा सयौं विद्यार्थी अपहरण गर्ने समूहका नाइके दौडावा झडपमा मारिए

१८ बैशाख: सयौं स्कूली बच्चाहरूको अपहरणको नेतृत्व गरेका एक नाइजेरियाली डाकुसमूहका प्रमुख प्रतिस्पर्धी गिरोहसँगको सशस्त्र भिडन्तमा मारिएका छन् नाइजेरियाली अधिकारीले एएफपीलाई जानकारी गराएका छन् । गत डिसेम्बरमा विज्ञान बिषय पढाइने

सभापति देउवाद्वारा श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन आग्रह

काठमाडौँ, १८ वैशाख: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

‘श्रमिकलाई उद्योग र निर्माणस्थलमै खाना र बासको व्यवस्था’

काठमाडौँ, १८ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुआतदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

१८ बैशाख: भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो ।

सरकारले हात उठाएको छैन, जनता संवेदनशील बन्नुपर्छ : मन्त्री रावत (भिडिओसहित)

काठमाडौं, १८ बैशाख । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकारले नागरिकको उपचार गर्न सकिँदैन भनेर हात नउठाएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली

Screenshot