Logo
प्रमुख समाचार

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त

विस्तृत पढ्नुहोस
शाङ्घाई नजिक आँधीका कारण कम्तिमा ११ को मृत्यु

१८ बैशाख: शाङ्घाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार साँझ

मेडिसिटी अस्पतालबाट ८ दिनपछि डिस्चार्ज भए मदनकृष्ण श्रेष्ठ, जारी गरे यस्तो भिडिओ सन्देश

काठमाडौं, १८ बैशाख । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ८ दिनको अस्पताल बसाईपछि हिजो डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि उनी ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनी

नाइजेरियामा सयौं विद्यार्थी अपहरण गर्ने समूहका नाइके दौडावा झडपमा मारिए

१८ बैशाख: सयौं स्कूली बच्चाहरूको अपहरणको नेतृत्व गरेका एक नाइजेरियाली डाकुसमूहका प्रमुख प्रतिस्पर्धी गिरोहसँगको सशस्त्र भिडन्तमा मारिएका छन् नाइजेरियाली अधिकारीले एएफपीलाई जानकारी गराएका छन् । गत डिसेम्बरमा विज्ञान बिषय पढाइने

सभापति देउवाद्वारा श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन आग्रह

काठमाडौँ, १८ वैशाख: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

‘श्रमिकलाई उद्योग र निर्माणस्थलमै खाना र बासको व्यवस्था’

काठमाडौँ, १८ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुआतदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

१८ बैशाख: भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो ।

सरकारले हात उठाएको छैन, जनता संवेदनशील बन्नुपर्छ : मन्त्री रावत (भिडिओसहित)

काठमाडौं, १८ बैशाख । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकारले नागरिकको उपचार गर्न सकिँदैन भनेर हात नउठाएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली

कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै

दमौली, १८ वैशाख: दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ । जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी

भारतीय एक अस्पतालमा आगलागी, १८ व्यक्तिको मृत्यु

१८ बैशाख: भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् । एशियाली यस मुलुकमा सङ्क्रमण दर उच्च भएपछि

भारतमा एकैदिनमा चार लाखभन्दा बढी सङ्क्रमित

१८ बैशाख: भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका

सङ्कटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न सरकारले अपिल गर्नु स्वभाविक र आवश्यक भएको जनाउँदै सङ्कटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु

Screenshot