काठमाडौं, पुस १०। सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बिहान ११ बजे बस्ने सचिवालय
काठमाडौं, १० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं, पुस १० । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन् ।
काठमाडौं, पुस १० । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ। लिम्बू समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको
काठमाडौं, पुस १० । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ ? विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा
कैलाली, ९ पुस । धनगढीमा आजदेखि ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीको आयोजनामा ‘सामाजिक रूपान्तरणका लागि
काठमाडौं, ९ पुष । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको बताईएको छ ।
काठमाडौं, ९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले विद्युत् विकासबाट समृद्धि प्राप्त गर्न सहज हुने बताएका छन् । नेपाल प्रेस युनियन सङ्खुवासाले आज सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार
काठमाडौँ, ९ पुस । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई
काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आगामी
काठमाडौं, ९ पुष । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सो भेटवार्ताको क्रममा आफूले कर्णालीको विकास र समृद्धिको विषयमा छलफल गरेको मुख्यमन्त्री कँडेलले स्पष्ट
काठमाडौं, ९ पुष । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले कांग्रेस, एमाले र माओवादीका दोस्रो तहका नेताहरुसँग अन्तरक्रिया गरेका छन् । आफू ८४ वर्ष पुगेको अवसरमा आफ्नै निवास पाटनढोकामा आयोजित