Logo
प्रमुख समाचार

मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

काठमाडौँ, ७ चैत । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका

विस्तृत पढ्नुहोस
“गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले जनमतसंग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन”

चितवन, ७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको टिप्पणी गरेका छन् ।

पाँच संवैधानिक आयोगमा अध्यक्षको नियुक्ति

काठमाडौँ, ७ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल,

प्रधानमन्त्री ओलीबाट जनताको लगानीमा जनताको शेयर आवेदन शुभारम्भ

काठमाडौँ, ७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले

सरकारले विकासमा पक्षपात ग¥योः वरिष्ठ नेता पौडेल

दमौली, ७ चैत । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाउनुभएको छ । तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा रु साढे दुई करोडको लागतमा निर्माण

बिद्युत बक्यौता १४ अर्व : प्राधिकरणलाई नटेर्ने सरकारी कार्यालय

चैत ६, काठमाण्डौ । नेपाल बिद्युत प्राधिकरणले आफ्ना ग्राहकसँग उठाउनुपर्ने बक्यौता रकम अर्बौ पुगेको छ । निजी कम्पनीदेखि सरकारकाी कार्यालसम्मबाट १४ अर्ब ७ करोड ११ लाख रुपैयाँ विद्युत प्राधिकरणले उठाउन

आईजीपी खनाल थाइल्याण्ड प्रस्थान

काठमाडौँ, ६ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज दिउँसो

काठमाडौंमा यस्तो देखियो होलीको उल्लास (फोटोफिचर)

काठमाडौं, ६ चैत्र । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश

ज्यान जोगाउन भागेका बाबुछोरा न्यूजील्यान्डमा मारिए

क्राइस्टचर्च, ६ चैत । सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं

चिनियाँ राष्ट्रपति सी यूरोप भ्रमणमा

बेइजिङ, चीन, ६ चैत । व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी चिनफिङको बिहीबारदेखि शुरू हुने यूरोप

जेट एयरवेजका पाइलटको हड्ताल गर्ने चेतावनी

नयाँ दिल्ली, ६ चैत । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध

कारियाली युवा-युवतिमा बिवाह मोह घट्यो

सोल, ६ चैत । दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन