Logo
प्रमुख समाचार

बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

जाकार्ता, ४ चैत । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ

विस्तृत पढ्नुहोस
काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ ४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११

समृद्धिको यात्रामा प्रधानमन्त्री ओली

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले एक वर्षका उपलब्धिबारे

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं,४ चैत  । सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।  मकवानपुरको चित्लाङलाई केन्द्रविन्दु बनाएर आएको पराकम्पनको धक्का काठमाडौंसम्म महसुस गरिएको हो । सोमबार बिहान ९ बजेर १ मिनेटमा

मेलम्चीको पानी दशैँमा ! ठेकेदार खोज्दै सरकार

चैत ४, काठमाण्डौ । इटालियन ठकेदार कम्पनी सिएमसीले हात झिकेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अब कसरी निर्माण सम्पन्न गर्ने भन्ने समस्या देखिएको छ । करिब ५ प्रतिशत मात्रै काम

मुख्यमन्त्रीको निधन

काठमाडौं ४ चैत । आइतबार भारतको गोवा राज्यका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ । अग्नाशयको क्यान्सरपीडित मुख्यमन्त्रीको अमेरिकादेखि दिल्ली र मुम्बईमा उपचार भइरहेको थियो । उनी भारत सरकारको केन्द्रीय रक्षा

कांग्रेसद्धारा फेरि प्रधानमन्त्रीको कदमको विरोध, राष्ट्रिय सुरक्षा परिषदलाई छाया बनाएको आरोप

काठमाडौँ, ३ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री केपी शर्माले शक्ति केन्द्रित गर्न लागेको भन्दै विरोध जनाएको छ । कांग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा

मन्त्रीको छड्के अनुगमनमा कर्मचारीलाई पहिलै जानकारी, यसरी गरियो स्वागत(भिडियोसहित)

चैत ३, काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल आज छड्केका लागि काठमाडौंको चाबहिलस्थित मालपोल कार्यालय पुगिन् । तर छड्केका लागि पुगेकी मन्त्रीको स्वागत गर्न कर्मचारीहरू लामबद्ध

पत्नीको उपचारको लागि प्रचण्ड अमेरिका उडे (तस्बिरसहित)

काठमाडौं, ३ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् । श्रीमती सीता दाहालको उपचारका लागि उनी त्यसतर्फ गएका हुन् ।

शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ३ चैत्र । अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गरेका

‘सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन’ : मन्त्री बाँस्कोटा

काठमाडौँ, ३ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताएका छन् । संसदीय मामिला पत्रकार समाज र प्रविधि

अफगानिस्तानमा आक्रमण सातको मृत्यु

काबुल ३ चैत । अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा