Logo
प्रमुख समाचार

‘अनुशासनले सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने’

ललितपुर, २ चैत । प्रदेश ३ नं का प्रमुख अनुराधा कोइरालाले हरेक समुदायमा नयाँ कामको थालनी हुनुले देश विकासमा आधार निर्माण गर्न सहयोग पुगेको बताउनुभएको

विस्तृत पढ्नुहोस
विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

विराटनगर, १ चैत : प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताउनुभएको छ ।

रेल्वेको प्रगतिबारे निरीक्षण

धनुषा, २ चैत : नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गर्नुभएको छ । उहाँले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गर्नुभएको छ

दश वर्षमा सबैभन्दा बढी मुद्दा फछ्र्योट

काठमाडौँ, २ चैत : महान्यायाधिवक्ताको कार्यालयबाट आर्थिक वर्ष २०७४/७५ मा विगत दश वर्षको तुलनामा सबैभन्दा बढी मुद्दा फछ्र्योट भएको छ । दश वर्षको तुलनामा आव २०७४/७५ मा सरकार वादी मुद्दा,

उत्तर कोरियाले भन्यो : “वार्ताको वातावरण अमेरिकाले बिगार्याे”

प्योङयाङ, २ चैत : उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ट अधिकारीले बताएका छन्

काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या

मध्यप्रदेश, भारत, २ चैत : इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी)का

कतारमा हुने विश्वकप फुटबलमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

काठमाडौं, २ चैत्र । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले सन् २०२२

भ्रष्टाचारीलाई एकएक गरी कारबाही गर्नुपर्छ : चित्रबहादुर केसी (भिडियोसहित)

चैत २, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अवस्था ठिक नभएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले आफूहरुले

नागरिकता विधेयकमा सहमति ! बन्दै छ यस्तो कडा नियम

चैत २, काठमाण्डौ । झुटो विवरण पेश गरेर नागरिकता बनाए कडा कारबाही हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकता सम्बन्धित विधेयक लामोसयम अलपत्रपछि विधेयकको विषयमा सहमति जुटेको हो

राष्ट्रपति भण्डारीलाई बिछ्याईएको रातो कार्पेटमा सर्प देखिएपछि….. (फोटोफिचर)

काठमाडौं, १ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किँदा काठमाडौंको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अचम्मको दृश्य देखिएको छ । स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम

राष्ट्रपति स्वदेश फिर्ता : महिला सशक्तीकरणमा नेपालले हासिल गरेका प्रगति विश्वलाई सन्देश

भीष्मराज ओझा : काठमाडौँ, १ चैत : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय

‘अब सत्तामुखी राजनीति गर्दैनौं, हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’

काठमाडौं, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीले अब सत्तामुखी राजनीति नगर्ने स्पष्ट पारेका छन् । पार्टीको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई