Logo
प्रमुख समाचार

चौतीस परीक्षार्थी परीक्षा दिनबाट बञ्चित

पाल्पा, १ चैत । आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा९एसइई० पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा

विस्तृत पढ्नुहोस
न्यूजिल्यान्ड हमलाः मृतकको संख्या यकिन हुन बाँकि,बाङ्ग्लादेशी क्रिकेट टोली सकुशल

काठमाडौँ,१ चैत्र । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा कयौ मानिसहरुकोको मृत्युु भएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू

विप्लवलाई प्रतिबन्ध : कानुनी कि गैर कानुनी ?

चैत १, काठमाण्डौ । नेपालको संविधानमा कुनै पनि दल वा समुहलाई प्रतिबन्ध लगाउने व्यवस्था छैन । पछिल्लो समय सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । कतिपयले यो

उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री

काठमाडौं १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले

राष्ट्रियसभा नियमावली पारित

काठमाडौँ, ३० फागुन । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा ९पहिलो संशोधन० नियमावली २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी

प्रदेशलाई मिर्गौला रोग उपचारको केन्द्र बनाउँछौँ ः मुख्यमन्त्री पोखरेल

दाङ, ३० फागुन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मानिसको सुःखमय जीवनशैलीका कारण मिर्गौला रोगीको सङ्ख्या बढ्दै गएको बताउनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा आज

विप्लवलाई प्रतिबन्ध लगाउनु र सिके राउतसँग सहमति गर्नु ओलीको साहसिक निर्णय : राय

नयाँ दिल्ली, ३० फागुन । नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रायले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाएर र सिके राउतसँग राजनीतिक सहमति गरेर साहसिक निर्णय गरेको

वसन्तपुरमा होलीको चीर ठड्याइयो (फोटोफिचर)

काठमाडौं, ३० फागुन । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत

मलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरेको छ, तर म कसैको धम्कीबाट विचलित हुन्न : प्रचण्ड

काठमाडौँ, ३० फागुन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन् । वाइसिएल नेपालले पेरिसडाँडामा आज

सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…

काठमाडौँ,३० फागुन । भारतको पंजाबमा छुट्टीमा घर आएका एक सैनिकले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको खवर अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ ।भारतिय सेनाका सिपाही निर्मल सिंहले रक्सी पिउन नदिएको

उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

सियोल, ३० फागुन । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण

नेपाल–भारत सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यैपनि थिएन : भगतसिंह कोश्‍यारी

नयाँ दिल्ली, ३० फागुन । भारतीय जनता पार्टीका बरिष्ठ नेता एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका भारत तर्फका निवर्तमान संयोजक भगतसिंह कोश्‍यारीले लोकसभाको निर्वाचन सम्पन्न भैसकेपछि दुवै देशका कार्यकारी प्रमुखले आफूहरुले तयार