Logo
प्रमुख समाचार

सरकारको विरोध गर्ने १६ अधिकारकर्मी सिंहदरबार अगाडिबाटै समातिए

काठमाडौं, २९ फागुन । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका मानवअधिकार तथा शान्ति समाजसम्बद्ध १६ जनालाई प्रहरीले पक्रेको छ । सरकार–सीके

विस्तृत पढ्नुहोस
‘विप्लवमाथि प्रतिबन्ध लगाउनु निन्दनीय’

काठमाडौं, २९ फागुन । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको प्रतिक्रिया दिएको छ । आज अध्यक्ष मोहन बैद्य ‘किरण’को अध्यक्षतामा बसेको बैठकले यस्तो

ओलीविरुद्ध खनिए माधव नेपाल, विप्लवमाथि लगाएको प्रतिबन्धको ठाडै विरोध

काठमाडौं, २९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले सरकारले ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएकोमा गम्भिर असन्तुष्टि पोखेका छन् । उनले पार्टीमा छलफल नै नगरी

राजेन्द्र महतोद्वारा विप्लवमाथि प्रतिबन्ध लगाएकोमा सरकारको आलोचना

काठमाडौं, २९ फागुन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धको आलोचना गरेका छन् । उनले प्रतिबन्ध लगाउँदैमा समस्या समाधान नहुने पनि तर्क गरे ।

हङकङमा सुनको मूल्य बढ्यो

हङकङ, २९ फागुन । हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम ९एक टायल० सुनको मूल्य १२ हजार २१० हङकङ डलर ९करिब एक हजार

भक्सवागनले सात हजार कर्मचारी हटाउने

फ्राङ्कफर्ट, २९ फागुन । जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ ।कम्पनीले

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २९ फागुन : प्रतिनिधिसभामा ‘निर्वाचन आयोगको आव २०७४÷०७५ को वार्षिक प्रतिवेदन’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आयोगको वार्षिक प्रतिवेदन

सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगायो, यसबारेमा म पार्टीमा कुरा राख्छु : पौडेल

काठमाडौं, २९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स

टिकापुर घट्नाबारे गिरिशचन्द्र लालको प्रतिवेदन बाहिर ल्याउनुपर्छ, रेशम चौधरी निर्दोष : झा

‘विप्लव समूहलाई सरकारले ट्याक्टफुल्ली ह्याण्डलिङ गर्न सकेन’ काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा

शिक्षकविनाका कम्प्युटर शिक्षा

जाजरकोट, २९ फागुन । चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् ।विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो

खुला तथा दूरशिक्षा अध्यापन गराइने

गोरखा २९, फागुन । जिल्लामा पहिलोपल्ट खुल्ला तथा दूरशिक्षा अध्यापन गराइने भएको छ । त्रिभुवन विश्वविद्यालयअन्र्तगत जिल्लामा रहेको एकमात्र आङ्गिक क्याम्पस गोरखा क्याम्पसमा चालू शैक्षिक सत्र २०७५÷७६ देखि नै खुल्ला

राजपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल राजपा०को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना