Logo
प्रमुख समाचार

हालसम्म चार हजार विद्यालय पुनःनिर्माण

काठमाडौँ, २८ फागुन । विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८,

विस्तृत पढ्नुहोस
अमेरिका, चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी

बेइजिङ, २८ फागुन । संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

सिंगापुर, २८ फागुन । सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि

अफगानिस्तानमा भिडन्त, एघार सुरक्षा अधिकारीको मृत्यु

काबुल, २८ फागुन । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते

‘सबैको सहकार्यले सुखी नेपाली, समृद्ध नेपाल’

दमौली, २८ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज आयोजना

सिएसडब्ल्यूमा भाग लिन राष्ट्रपति न्यूयोर्कमा

काठमाडौँ, २८ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ, २८ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस

सिके राउतलाई कारबाही गर्नुपर्छ : कमल थापा

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन् ।

सरकार र राउतबीचको सम्झौताको खारेजीको माग गर्दै नेविसंघ सडकमा उत्रियो

काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतसंग सरकारले गरेको सम्झौता खारेज गर्न माग गरेको छ । सो

जन अभिमत वा जनमत संग्रह : के हो वास्तविकता (भिडियो कुराकानी)

फागुन २८, काठमाण्डौ । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीचको सहमतिले सरकारको आलोचना भइरहेको छ । सहमतिको बुँदामा जन अभिमतका आधारमा मधेशको माग सम्बोधन गर्ने भन्ने उल्लेख गरिएपछि विवाद भएको हो

‘सरकार जनताको भावनाविपरित चलेको छ’

नवलपरासी, २७ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनिय पश्चिम नवलपरासी शाखाद्वारा आज प्रतापपुरस्थित गुठीप्रसौनीमा आयोजित

राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ : भट्टराई

राजविराज, २७ फागुन : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ । राजविराज विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त