Logo
प्रमुख समाचार

‘पदको दुरुपयोग गर्नेलाई कारवाही हुन्छ’

चितवन, २७ फागुन : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको पदको दुरुपयोग गर्नेलाई कारवाही गरिने बताउनुभएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा निर्मित प्रहरी

विस्तृत पढ्नुहोस
विकासको युग शुरु भयोः मुख्यमन्त्री गुरुङ

कास्की, २७ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब विकासको युग शुरुआत भएको बताउनु भएको छ । कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसका अवसरमा आज आयोजना गरेको ‘गण्डकी

हवाई आक्रमणमा परी सिरियामा ५० जना मारिए

दमास्कस,२७ फागुन इस्लामिक स्टेट आईएस लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य

मदिरा सेवन गरेर लरखराउँदै जब बब्लु बिवाह मण्डपमा आए…

बिहार, २७ फागुन । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह

मलेसियाली नवनिर्वाचित राजाको संसदमा पहिलो सम्वोधन

क्वालालमपुर,२७ फागुन । मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्वोधन गर्नुभएको छ । उहाँले सम्वोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरुलाई आह्वान गर्नुभएको समाचारमा जनाइएको

दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘क्लाक बक्स’ भेटियो

इसिथयोपिया, २७ फागुन । आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका छन्

चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग

काठमाडौं, २७ फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले आफ्ना समस्याहरुमा ध्यान नदिएको भन्दै गम्भिर आपत्ति जनाएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे महासंघले आफ्ना समस्याहरुप्रति बारम्बार

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी : अब गम्भिर परीणाम भोग्न तयार हुनुहोस

काठमाडौं, २७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

राष्ट्रिय अण्डताको विषयमा जनमतसंग्रह हुनैसक्दैन, अरु विषयमा हुनसक्छ : प्रधानमन्त्री

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यष केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुन नसक्ने स्पष्ट पारेका छन् । राष्ट्रिय सुरक्षा परिषदको १८

कापी कलम छैन कसरी बिद्यालय जाने

मुग्लिन, २७ फागुन । चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् ।विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा

द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइदै

काठमाडौँ, २७ फागुन । द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य

ज्ञानेन्द्र शाहको मधेश भ्रमण कार्यक्रम सार्वजनिक (तालिकासहित)

काठमाडौं, २७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमणसम्बन्धी कार्यक्रम आज सार्वजनिक भएको छ । पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट सुरु हुनेछ । भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर