Logo
प्रमुख समाचार

‘सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन’

पोखरा, २७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ ।

विस्तृत पढ्नुहोस
सिके राउत र सरकारबीच सम्झौता भ्रमपुर्ण र रहस्यमय : कमल थापा

शरद रेग्मी : दाङ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले सिके राउतसंग गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाइ

आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने

काठमाडौँ, २७ फागुन । द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य

सरकारलाई जेसुकै गर्ने छुट छैन : प्रकाशमान सिंह

काठमाडौं, २७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सस्तो लोकप्रियता हासिल गर्ने बाहेक अन्य कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। गृहमन्त्री आइतबार सदनमा बोलिरहँदा

‘विप्लवलाई चिनेको छु, मेरो नक्कल गर्दैमा पार लाग्दैन’ : प्रचण्ड

पोखरा, २७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्तामार्फत मुलधारको राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेका छन् । सोमबार पोखरामा

साक्षरता कार्यक्रम चलाउँदै शुभतारा

काठमाडौँ, २७ फागुन । ललितपुरको शुभतारा विद्यालयले ३० औँ स्थापना दिवसका अवसरमा समुदायस्तरमा रोजगारमूलक तालीम र सीपका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । सानोपाबाट लामाटारको १२० रोपनी जग्गाको

तातोपानीमा सँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुको अर्थ छैन : रामचन्द्र पौडेल

पोखरा, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा सँगै नुहाउँदैमा पार्टीमा एकता नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै

३० औं वर्षमा शुभताराले सेवा विस्तार गर्ने, पूर्व विद्यार्थीहरुलाई सम्मान

काठमाडौं, २६ फागुन । शुभतारा स्कुलले ३० औं वर्षका अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरुको विशेष सम्मान गर्ने भएको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी स्कुलकी संस्थापक रानी गुरुङ्ग कक्षपतीले राष्ट्रिय

हिमालयन एग्रो प्रोडक्टद्धारा एक सय ५१ प्रकारका चिया एउटै छानामुनि

काठमाडौं । हिमालयन आमा टी (एग्रो प्रोडक्ट) ले एक सय ५१ प्रकारका चिया एउटै छानामुनि पाउन सकिने दावी गरेको छ । हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष अमृत घलेले विश्वभर चिया

भारतःनिर्वाचनको मिति सार्वजनिक,सात चरणमा चुनाव सम्पन्न गरिने

नयाँ दिल्ली,२६ फागुन । भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ ।भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन

दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिकको ज्यान गयो

इथियोपिया । आइतबार विहान दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जानकारी दिएको छ ।विमानमा नेपाली नागरिक भएको भने जानकारी छैन ।

संसदमा सम्झौताको विरोध, यसरी खनिए प्रधानमन्त्रीमाथि

फागुन २६, काठमाण्डौ । स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सहमति विवादमा परेको छ । विभिन्न दलहरुले सहमतिको अशयमाथि पश्न उठाएका छन् । देश विखण्डनको एजेण्डा बोकेका सिके राउतसँग गरिएको सहमतिले