Logo
प्रमुख समाचार

संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्शा सार्वजनिक (फोटोफिचर)

काठमाडौं, २३ फागुन । संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्शा सार्वजनिक गरिएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले उक्त नक्शा

विस्तृत पढ्नुहोस
अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति

काठमाडौं, २३ फागुन । अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति बन्न सफल भएकी छन् । कम उमेरमा आफ्नै बलबुतामा अर्बपति बनेकी उनलाई फोर्ब्स म्यागजिनले विश्वकै कान्छी अर्बपति भनेको छ ।

‘हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुँदैन’

कपिलवस्तु, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन् । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौं दिन कपिलवस्तुको

रेशम चौधरीलाई अदालतले न्याय दिएन : त्रिपाठी

काठमाडौं, २३ फागुन । सांसद हृदेश त्रिपाठीले टिकापुर हत्याकाण्डका प्रमुख रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय गरेर अन्याय गरेको टिप्पणी गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै त्रिपाठीले

उत्तर कोरियामा रकेट ‘साइट’ निर्माण दुःखद– राष्ट्रपति ट्रम्प

वासिङटन, २३ फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ ।अमेरिकाका राष्ट्रिय सुरक्षा

प्रहरीको गोलीबाट विप्लवका कार्यकर्ता घाइते

तौलिहवा, २३ फागुन । प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले

राष्ट्रपतिद्वारा लिफ्ट उद्घाटन

पोखरा, २३ फागुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गर्नुभएको छ । मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको

रेशमलाई जन्मकैदपछि मृतक इन्सपेक्टर विष्टका छोरा छोरीले के भने ?

फागुन २३, काठमाण्डौ । राजनीतिक बलमा लामो समय उल्झनमा राखिएको टिकापुर घटनाका दोषिलाई कारबाही गर्ने विषयले प्रारम्भिक चरण पार गरेसँगै पिडितले आफु माथि न्याय भएको अनुभुति गरेका छन् । ट

सांस्कृतिक विविधता नेपालको पहिचान:प्रम ओली

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख

विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

लमही, २३ फागुन । नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

विप्लवको घरमा प्रहरीको छापा, भाग्न खोज्दा गोली चल्यो, समाधान के ?

फागुन २३, काठमाण्डौ । भूमिगत जस्तै बनिसकेको विप्लव नेतृत्वको नेकपा सरकारका लागि टाउको दुखाईको विषय बनेको छ । ललितपुरको एनसेल कार्यालयमा बम विष्फोट गराएपछि सरकार विप्लवसँग सतर्क भएको छ ।

कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’

सुर्खेत, २३ फागुन : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को