Logo
प्रमुख समाचार

सरकार मिडिया व्यवस्थित गर्न चाहन्छः मुख्यमन्त्री शाही

सुर्खेत, २१ फागुन । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन

विस्तृत पढ्नुहोस
विप्लवमाथि किन खनिए प्रचण्ड ? यस्तो छ भित्रि रहस्य

फागुन २०, काठमाण्डौ । कुनैबेला एकसाथ युद्ध मोर्चामा होमिएका पुष्पकमल दाहाल र नेत्रविक्रम चन्द अहिले दुई कित्तामा छन् । प्रचण्डले सेफ ल्याण्डिङको बाटो रोजेर राजनीति गरिरहेका छन् । चन्दले भने

‘राष्ट्रिय सुरक्षा नीति प्रतिवेदन हस्तान्तरण’

काठमाडौं, २० फागुन। प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सुरक्षा नीति परिमार्जन उच्चस्तरीय समितिले सोमबार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । वि.सं. २०७३ मा जारी भएको

राहत शिक्षकमाथि अश्रुग्यास र पानीको फोहोरा (भिडियोसहित)

फागुन २०, काठमाण्डौ । सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो । सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै सट्टा शिक्षकहरू लामो समयदेखि

राहत तथा बालविकास शिक्षकहरुद्धारा नाकामा धर्ना गर्ने घोषणा, भोलि देशभरि शैक्षिक हड्ताल

‘हाम्रा सयौं साथीहरु घाईते हुनुहुन्छ, दर्जनौं पक्राउ पर्नुभएको छ’ काठमाडौं, २० फागुन । सामूदायिक विद्यालयमा विगत लामो समयदेखि कार्यरत राहत तथा बालविकास शिक्षकहरुले शान्तिपूर्ण आन्दोलन गरिरहँदा आफूहरुलाई प्रहरीले हातपात गरेको

खाना पकाउने ग्यासमा कालोबजारी सुरु, अभाव चुलिने संकेत

फागुन २०, काठमाण्डौ । यतिखेर बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । कमिशन बढाउन उद्योगीहरुले दबाब दिएसँगै बजारमा ग्यास लुकाउन थालिएको छ । उद्योगीदेखि खुद्रा व्यापारीसम्मले एक अर्काप्रति

पशुपतिनाथ मन्दिरमा तीन लाखले गरे दर्शन

काठमाडौँ, २० फागुन : महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा

माग पूरा नगरे सशक्त आन्दोलन गर्ने अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको चेतावनी (भिडियोसहित)

काठमाडौं, २० फागुन । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले संघीय शिक्षा ऐनमा २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गरेको छ ।

सेना दिवसमा टुँडिखेलमा देखियो यस्तो रौनक, राष्ट्रपतिलगायत भिआईपीहरुको उपस्थिति

काठमाडौँ, २० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित

इस्टोनियामा उदारवादी विपक्षीको जित

टाल्लिन, २० फागुन । बाल्टिक क्षेत्रबाट युरोपेली युनियनमा आबद्ध मुलुक इस्टोनियामा आइतबार सम्पन्न आमनिर्वाचनमा विपक्षी उदारवादी रिफर्म पार्टीले विजय हासिल गरेको छ । प्रधानमन्त्री जुरी रातासको सेन्टर पार्टीले भने चुनावमा

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

वासिङ्टन, २० फागुन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् ।

अमेरिकाको आँधीबाट २२ जनाको मृत्यु

अलाबामा, अमेरिका, २० फागुन । अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन्