Logo
प्रमुख समाचार

संयुक्त सैनिक अभ्यास स्थगित, उत्तर कोरियालाई मनाउने प्रयास जारी

सियोल, १९ फागुन । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम

विस्तृत पढ्नुहोस
त्रिभुवन विमानस्थलमा सुनसहित दुई पक्राउ

काठमाडौँ, १९ फागुन । महानगरीय प्रहरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ

तीन गाउँपालिकामा पाठ्यपुस्तक अभाव नहुने

हुम्ला, १९ फागुन । हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका तीन गाउँपालिकाले यो वर्ष आफ्ना गाउँपालिकाभित्र पर्ने

बाढीका कारण २० जनाको मृत्यु, कैयौँ बेपत्ता

काबुल, १९ फागुन । मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी

‘वाइडबडी काण्डबारे छिट्टै नयाँ कुरा बाहिर ल्याउने शेरबहादुर देउवाको घोषणा’

जनकपुर, १९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी काण्डबारे नयाँ कुरा छिट्टै बाहिर ल्याउने बताएका छन् । आज विहान जनकपुरमा नेपाल प्रेस

सीके राउतलाई कमल थापाको चूनौति

धनुषा, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले सिके राउत समूहबाट खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा

भरतमोहनको पार्थिव शरीरमा नेकपाको झण्डा, आजै अन्त्येष्टी (फोटोफिचर)

काठमाण्डौ, १९ फागुन । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली

नेकपाले रविन्द्र र भरतमोहनको संयुक्त श्रद्धाञ्जली सभा गर्ने

फागुन १९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । नेकपाले पार्टी कार्यालयमा शोक पुस्तिका

मृत्युअघि भरतमोहनको ओली-प्रचण्डलाई यस्तो आग्रह : झगडा नगर्नुहोस, मिलेर जानुहोस

काठमाडौं, १८ फागुन । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ। तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको आज (शनिवार) राति मृत्यु भएको हो ।

‘विकास र समृद्धि’ बारे पुस्तक लेख्ने भरतमोहन अधिकारीको चाहना अधुरै रह्यो

काठमाडौं, १८ फागुन । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ। तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको आज (शनिवार) राति मृत्यु भएको अस्पतालले जनाएको

‘अधिकारीको जीवन सँधै सफल रह्यो, उहाँ बेदाग भएर जानुभयो’ : मनिष सुमन

काठमाडौं, १८ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले स्वर्गीय रवीन्द्र अधिकारी अत्यन्तै असल नेता रहेको सुनाए । उनले भने,‘उहाँ व्यक्तिगत रुपमा धेरै राम्रो व्यक्तित्व हुनुहुन्थ्यो । मेरो

रविन्द्र दाई हामीहरुको ‘रोल–मोडल’ : पौडेल

काठमाडौं, १८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आफ र स्वर्गीय अधिकारीवीच निकै आत्मीय सम्बन्ध रहेको सुनाए । उनले भने,‘उहाँ त नातामा पनि मेरो दाजु