Logo
प्रमुख समाचार

अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा

वागा, भारत, १७ फागुन । पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन् । इस्लामावादले “शान्तिको

विस्तृत पढ्नुहोस
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने

वासिङ्टन, १७ फागुन । संयुक्तराज्य अमेरिकाले आगामी तीनदेखि पाँच वर्षभित्रमा अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने एक अमेरिकी सञ्चार माध्यमले जनाएको छ । हाल करिब १४ हजारको सङ्ख्यामा रहेका अमेरिकी

शैक्षिक सत्र शुरु तर विद्यालय बन्द

हुम्ला, १७ फागुन : हिमाली जिल्ला हुम्लामा शैक्षिक सत्र शुरु भएता पनि हिमपातका कारणले विद्यालय खोलिएका छैनन् । हुम्लालगायत देशका अधिकांश हिमाली जिल्लामा फागुनबाट नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ ।

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा

पोखरा, १७ फागुन : हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ । काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि

अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा (भिडियोसहित)

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली

म कुनै धर्मको विरोधी होईन : कमल थापा

मोरङ, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले धर्म परिवर्तनले धार्मिक द्वन्द्व निम्तिने खतरा रहेको बताएका छन् ।पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा मोरङको उर्लाबारीमा शुक्रबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जलि ब्यक्त

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका

राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि

रविन्द्रका परिवारलाई सम्हाल्न हम्मेहम्मे, राष्ट्रिय झण्डापछि पार्टीको झण्डा ओडाइयो

फागुन १७, काठमाण्डौ । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत

ट्रम्प र किमबीको शिखर वार्ता विना सम्झौता टुङ्गियो

हनोई, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति

पाकिस्तानद्धारा हवाई आकाश बन्द,थाइल्याण्डमा यात्रु अलपत्र

बैंकक, १६ फागुन । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच

अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारी टुँडिखेलमा

काठमाडौं, १६ फागुन । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन् । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको