Logo
प्रमुख समाचार

अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट नेपाल विमुख छैन’

काठमाडौँ, १६ फागुन । नेपालले मानवअधिकार संरक्षण एवम् प्रवद्र्धनप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट विमुख नभएको स्पष्ट गरेको छ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल

विस्तृत पढ्नुहोस
सिरियामा एक करोड १७ लाखलाई मानवीय सहायता आवश्यकः प्रतिवेदन

संयुक्त राष्ट्रसंघ,१६ फागुन । सिरियामा यस वर्ष अर्थात् सन् २०१९ मा कम्तीमा एक करोड १७ लाख सिरियाली नागरिकलाई मानवीय सहायता आवश्यक पर्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुले जानकारी दिएका छन् । गत

हवाई दुर्घटना हुन नदिन सावधानी अपनाइने: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १६ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

न्यूयोर्क, १६ फागुन । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत

हेलिकप्टर दुर्घटनाबारे वरिष्ठ पाइलटको खुलासा : खराब मौसम कि इञ्जिन ? (भिडियो)

फागुन १६, काठमाण्डौ । वरिष्ठ विमान चालक केपी पौडेलले नेपालको भौगोलिक बनावटका कारण हवाई यात्रा चुनौतिपूर्ण भएको बताएका छन् । नेपालको मौसम पनि ठाउँअनुसार भिन्न भिन्न र छोटो समयमै परिवर्तन

मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

पोखरा, १६ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताउनुभएको छ

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

हनोई, १६ फागुन । उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताउनुभएको छ । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई

सङ्घीयता कार्यान्वनयको आधार तयारः मन्त्री थापा

बेनी, १६ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले सङ्घीयता कार्यान्वयनका लागि जग बसाइसकेकाले अब विकास र समृद्धिको यात्रा प्रारम्भ हुने बताउनुभएको छ । पहिलो वर्षमा सङ्घीयताको

वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

दमौली, १५ फागुन : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

अनकन्टार भिरमा हिमपात सहेर शव रुँघ्दै सुरक्षाकर्मी

ताप्लेजुङ, १५ फागुन: “अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक

राष्ट्रपतिद्धारा मन्त्री अधिकारीको निधनमा समवेदना व्यक्त

काठमाडौं, १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गरेकी छन् । साथै हेलिकप्टरमा सवार

अधिकारी निवासमा आफन्तजन शोकाकूल

पोखरा, १५ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै अधिकारीका आफन्तजन एवं शुभेच्छुक यतिखेर पोखरास्थित उहाँको निवासमा पुगेका छन् । दुर्घटनाको