Logo
प्रमुख समाचार

भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका सास्ती

दोङदाङ, भियतनाम,१३ फागुन । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उहाँ सोमबार

विस्तृत पढ्नुहोस
चिनीया सामानमाथि लागेको करबृद्धि हटायो अमेरिकाले

वासिङ्टन, १३ फागुन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताउनुभएको

क्युबामा नयाँ संविधानका बारेमा जनमतसङ्ग्रह

हवाना, १३ फागुन । संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसङ्ग्रह भएको छ । चुनावको परिणाम आइतबार प्राप्त

मातृभूमिको विकासमा योगदान गर्न आह्वान

काठमाडौँ,१३ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई मातृभूमि नेपालको विकासमा योगदान गर्न आह्वान गर्नुभएको छ ।संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका उहाँले गैरआवासीय

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १३ फागुन ।उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने

कार्यदल भंग गर्दा योगेशलाई किन आपत्ति ? (भिडियो)

फागुन १३, काठमाण्डौ । सांगठनिक एकता प्रक्रिया पूरा गर्न सत्तारुढ दलको स्थायी कमिटिले गठन गरेको कार्यदल भंग गरिएपछि अन्योल बढेको छ । विधानअनुसार जुन कमिटीले कार्यदल गठन गर्यो त्यसैले भंग

मन्त्री पुनद्वारा आफूले पढेको विद्यालयलाई पाँच लाख सहयोग

रोल्पा, १३ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु पाँच लाख सहयोग गर्नुभएको छ । रोल्पा सदरमुकाम लिबाङमा रहेको

स्वास्थ्यमन्त्री यादव भारत प्रस्थान

काठमाडौँ, १३ फागुन । उपप्रधान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

घुस काण्ड, वाइडबडी प्रकरण र भ्रष्ट ठेकेदारमाथि छानविन सुरु

फागुन १२, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा संलग्न भएको सार्वजनिक भएपछि छानविनको माग उठ्यो । भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजिएको भनेर पनि दबाब बढ्यो

जनस्वास्थ्यप्रति सरकार संवेदनशील छः मुख्यमन्त्री राई

विराटनगर, १२ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तराईमा लामखुट्टेबाट सर्ने रोगबाट हुने अकाल मृत्यु रोकथामका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनु भएको छ । मोरङ क्षेत्र

हचुवाको भरमा बजेट माग्ने प्रवृत्तिको अन्त्य

काठमाडौँ, १२ फागुन । सरकारले बढी प्रतिफल दिने र तुलनात्मक लाभ बढी भएका आयोजनामा मात्रै बजेट प्रस्ताव गर्नेगरी नयाँ कानूनी व्यवस्था गर्न लागेको छ । विगतमा तुलनात्मक लाभको मूल्याङ्कन नगरी

एनसेल आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग

रुपन्देही, १२ फागुन  : नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एनसेलका टावरमा आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रेस युनियनले आज