Logo
प्रमुख समाचार

प्रदेशसभा बैठक

विराटनगर, १२ फागुन । प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप

विस्तृत पढ्नुहोस
संसदीय सुनुवाई समितिको बैठक किन स्थगित भयो ?

काठमाडौं, १२ फागुन । संसदीय सुनुवाई समितिको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्न भन्दै आज बस्ने भनिएको बैठक स्थगित भएको

प्रदेश लोकसेवा आयोग विधेयक पारित

काठमाडौँ, १२ फागुन । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री

ट्वीटरका सहसंस्थापक इभानको राजीनामा

क्यालिफोर्निया,१२ फागुन । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ । हाल ब्लगिङ

अफगान युद्ध, सन् २०१८ मा सबैभन्दा धेरै नागरिक हताहत

काबुल,१२ फागुन । दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसङ्घको एक प्रतिवेदनले औंल्याएको छ । सन् २०१७ को तुलनामा सन् २०१८ मा नागरिकको

रेलमा चढेर किम जोङ उन भियतनाम प्रस्थान

प्योङयाङ,१२ फागुन । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गर्नुभएको छ ।उहाँ रेलमा चढेर भियतनाम जानु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

चीनसँग अर्को महिनासम्म व्यापार सम्झौता हुनसक्ने : ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताउनुभएको छ ।

साक्षरता अभियानलाई सार्थक बनाउनुपर्ने

जनकपुरधाम,१२ फागुन । सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ अभ्यासका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले एउटा ढुङ्गामा सवार भएर साक्षरता र भर्ना अभियानलाई सार्थक बनाउनुपर्ने

‘जनतालाई दिने सेवामा कन्जुस्याइँ नगरौँ’

अशोक घिमिरे : काठमाडौँ, ११ फागुन : देशको आर्थिक मेरुदण्ड यातायात हो, यातायातबिना अघि बढ्न सक्छ को ? व्यापार, उद्योग धन्दा चल्छ यातायातले, यसको संरक्षण गरौँ है हाम्रै हातले । सार्वजनिक

बम विष्फोटपछि विप्लव–बादल आमने सामने

फागुन ११, काठमाण्डौ । शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडी अज्ञात समुहले बम बिस्फोट गराए । घटनामा परी ३ जना गम्भिर घाइते भए । घाइते मध्ये एकजनाको उपचारको क्रममा

नयाँ राष्ट्रपति चयनका लागि नाइजेरियामा मतदान

दाउरा, नाइजेरिया, ११ फागुन : नाइजेरियामा नयाँ राष्ट्रपति चयनका लागि शनिबार निर्वाचन भएको छ । अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता पछाडी सारिएर यो शनिबार मतदान भएको

“शान्तिका लागि भेनेजुएलाका सिमानाका बन्द”

भेनेजुएला, ११ फागुन। भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताउनु भएको छ । देशको ताचिरा राज्यमा पर्ने सिमानामा बन्द