Logo
प्रमुख समाचार

रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा प्रेस काउन्सिलका सदस्यहरुलाइ स्वागत तथा सम्मान

बुटवल, २ फागुन। रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलले प्रेस काउन्सीलका सदस्यहरुलाइ स्वागत तथा सम्मान गरेको छ ।क्लवमा एक कार्यक्रम गरि नेपाल प्रेस काउन्सीलका सदस्य गोबिन्द

विस्तृत पढ्नुहोस
प्रदेश नं १ सरकारका एक वर्ष

मोहम्मद सदरुल : विराटनगर, २ फागुन / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ

‘भ्यालेन्टाइन डे’: बुकिङ भएन सौराहा

सुरेन्द्र कुँवर :रत्ननगर, २ फागुन /देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा बास बस्न आउने पर्यटकको चाप निकै कम भएको छ । बाह्य पर्यटकको आवागमन हुन नसक्दा अधिकांश होटल ‘बुकिङ’ हुन सकेनन् ।

गर्भवतीलाई नुन र सुत्केरीलाई तेल

सर्जना कार्की : रुकुम (पूर्व), २ फागुन / मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि यहाँका एक गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । सिस्ने गाउँपालिकाले यहाँका

जनताको लगानीमा १९ आयोजना, नागरिकबाट एक खर्ब उठाइने

रमेश लम्साल : काठमाडौँ, २ फागुन / सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब

सोचेजस्तो विकासको काम अघि बढाउन सकेनौँः मुख्यमन्त्री गुरुङ

गोरखा २,फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार गठन गर्दा सोचेको जति विकास निर्माणको काम अघि बढाउन नसकेको स्वीकार गर्नुभएको छ । नेपाल प्र्रेस सङ्गठन गोरखाले आज सदरमुकाममा

अब देशका युवा बेरोजगार बस्नु पर्दैन–मन्त्री विश्वकर्मा

भक्तपुर,२ फागुन ।युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताउनुभएको छ । आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको

चुनावी ¥यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

अबुजा,२ फागुन । नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी ¥यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ ।मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५

जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गरेका छन्। नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रमको प्रधानमन्त्री

‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन सार्वजानिक हुन्छ’

काठमाडौँ, २ फागुन :  सांसद राधेश्याम अधिकारी : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन कहिले सार्वजानिक हुन्छ ?राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसित सांसद अधिकारीले सो प्रश्न राख्नुभयो

नशालु पदार्थ प्रयोगगर्ने युवा युवती बढी तनावमा रहन्छन । कारण यस्तो छ

काठमाडौँ,२ फागुन । बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । अक्सफोर्ट विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सात प्रतिशतको दरले

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १६६ पुग्यो

रियो डे जानेरो,२ फागुन । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १६६ पुगेको छ ।