Logo
प्रमुख समाचार

ओलीद्वारा ल्होछारको शुभकामना

काठमाडौँ, ४ माघ (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनम ल्होछार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा

विस्तृत पढ्नुहोस
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, ४ माघ (रासस) : प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा

नक्सापासबिनै सेनाले बनायो महलहरू

काठमाडौं ४ माघ ।  काठमाडौं ४ माघ । नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी ठूला भवनहरू बनाइरहेको छ । नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ ।

मर्केलले माक्रोनसँग पेरिसमा वार्ता गर्ने

पेरिस, ३ माघ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग जर्मनकी चान्सलर एन्जेला मर्केलले शुक्रबार भेटवार्ता गर्नुहुने भएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले दुई जनाका बीचमा पेरिसमै वार्ता हुने तय भएको बुधबार

सोनम ल्होसारको अवसरमा भाेलि सार्वजनिक बिदा

काठमाडौं,  ३ माघ ।सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो। गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता नारायण प्रसाद दुवाडीका

त्रिभुवन माविले जुटायो झण्डै आधा करोड आर्थिक रकम 

गुल्मी ०३ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक अभियान मार्फत झण्डै आधा करोड आर्थिक रकम जुटाएको छ । मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई

हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

जलालाबाद, अफगानिस्तान, ३ माघ : पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् । नान्गाहारको प्रान्तीय

भक्तपुरमा व्यवसायीको हत्या, तीन जना पक्राउ

भक्तपुर, ३ माघ : भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर

दाङमा अनिश्चितकालीन जिल्ला बन्द

तुलसीपुर, दाङ, ३ माघ (रासस) : प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका

प्रधानसेनापति क्षत्री श्रीलङ्का जादै

काठमाडौँ, २ माघ (रासस) : प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । भ्रमणका क्रममा उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल,

अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर : राजदूत पुरी

काठमाडौँ, २ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटवार्तामा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

काठमाडौँ, २ माघ । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । त्रिविले अध्ययन

Screenshot