Logo
प्रमुख समाचार

व्यवसायका लागि अफ्रिकामा अवसर

आदिस अबाबा, २८ जेठ । अफ्रिकी यूनियन ९एयू० का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको

विस्तृत पढ्नुहोस
खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

नैरोबी, २८ जेठ । चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त

मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

किभ, २८ जेठ । युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले यस भवनमा

विद्यालय जागिर खाने ठाउँ होइन: शिक्षामन्त्री पोखरेल

खोटाङ, २८ जेठ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताउनुभएको छ । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र

त्रिवि अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ । सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने

गुठीसम्बन्धी विधेयक संविधानको मर्म विपरीत: काङ्ग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ । काङ्ग्रेसले विज्ञप्तिमार्फत

प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक

अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’

काठमाडौं, २८ जेठ  । प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तरराष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताएका छन् । विश्व श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा

ओली र प्रचण्ड विरुद्ध नेकपामा ४० नेता गोलबद्ध

काठमाडौं २८ जेठ ।  सत्तारूढ नेकपाका २१ केन्द्रीय सदस्यले गत मंसिरमा केन्द्रीय समिति बैठक बोलाउन पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए। नीति निर्माणको केन्द्रीय थलो केन्द्रीय समितिको एक वर्षयता बैठक नबसेपछि उनीहरूले

यातायात अवरुद्ध गरेकाले बल प्रयोगः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेले सडकमा सुतेर सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले बल प्रयोग गर्न बाध्य हुनुपरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक

ओलीले नेपाललाई स्वीजरल्याण्ड बनाउलान् त ?

जेठ २७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रधानमन्त्री भएदेखि नै महात्वाकांक्षी योजना सार्वजनिक गरिरहेका छन् । विकसित मुलुकले गरेका उपलब्धिलाई आधार बनाएर ओलीले विभिन्न सपना देखाउँदै आएका छन्

मोदीको रोजाईमा प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकार चलाउने भनेर दिएको अभिव्यक्तिले नेपाली राजनीति तरंगित बनाएको छ ।