Logo
प्रमुख समाचार

धनकुटालाई प्रदेशको राजधानी बनाउन धर्ना

काठमाडौँ, २७ पुस (रासस) ः धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना आज दिइएको छ । हरेक हिसाबले

विस्तृत पढ्नुहोस
अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन, २७ पुस  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताउनुभएको छ । हालै दक्षिण कोरियामा

भित्री सडकमा चारपांग्रे चलाउन रोक

काठमाडौँ, २६ पुस (रासस) : काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी साधन प्रवेश गर्न निषेध गर्ने भएको छ । कामपाले यहाँ आज पत्रकार सम्मेलनको

युरोपमा पु¥याइ अलपत्र पार्ने तीन पक्राउ

काठमाडौँ, २६ पुस (रासस) :  युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की

डोल्पामा भीषण आगलागी सात घर जलेर नष्ट

दुनै, डोल्पा, २६ पुस  : डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको

गोपाल पराजुली माफिया र भ्रष्ट नै हुन् : डा. केसी

काठमाडौं,  सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी डा. गोविन्द केसीविरुद्धको मुद्दाको बहस तीन घण्टादेखि जारी छ । ११ बजेबाट शुरु भएको इजलासमा डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमा भइरहेको बहसमै प्रधानन्यायाधीश गोपाल

निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कारबाही

काठमाडौँ, २६ पुस (रासस) : निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती

‘निर्वाचन आयोग ‘ब्ल्याकमेलिङ’को शिकार’ :ओली  

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचन परिणाम नदिएर निर्वाचन आयोगले गलत गरेको बताएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार दिउँसो थाइल्यान्डको बैंकक प्रस्थान

गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

रत्ननगर, चितवन, २६ पुस रासस : भरतपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकसमेत पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनद्वारा शीतलहर पीडितलाई कम्बल वितरण

राजविराज, २६ पुस  : एक सातादेखि चिसो र शीतलहरबाट प्रभावित सप्तरीका शीतलहर पीडितलाई स्थानीय प्रशासनले कम्बल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले आज जनाएको छ । अत्यधिक चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर

दक्षिण कोरियाली राष्ट्रपति भन्नुहुन्छ : उत्तरका नेतासँग वार्ता गर्न तयार छु

सोल, २६ पुस (रासस/सिन्ह्वा) : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यदि दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले

केसीको बहस न्यायाधीशद्वय भण्डारी र श्रेष्ठको इजलासमा

काठमाडौं, २६  पुस : डाक्टर गोविन्द केसीको अपहेलना मुद्दाको सुनुवाइ बयान लिने न्यायधीशभन्दा फरक न्यायाधीशको इजलासमा हुने भएको छ। सर्वोच्च स्रोतका अनुसार आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा केसी

Screenshot