Logo
प्रमुख समाचार

प्रदेश राजधानी माग्दै सडकमा धर्ना

भक्तपुर, ५ माघ (रासस) : सानोठिमीलाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ प्रदर्शन गरिएको छ । भक्तपुर, सानोथिमि, पेप्सीकोला हुँदै

विस्तृत पढ्नुहोस
उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी

टोकियो, ५ माघ (रासस/सिन्ह्वा): जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर

दुई सन्तान अनुमति दिइए पनि चीनमा जन्मदर घट्यो

बेइजिङ, ५ माघ : चीनमा जन्म दर घटेको समाचार छ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको

माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने

काठमाडौँ, ५ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन र पार्टी एकीकरणका विषयमा छलफल भएको छ । ओली

मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी

काठमाडौं, ५ माघ । वीरगंज राजधानी संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगंजलाई नबनाउदासम्म आन्दोलन नरोकिने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा वीरगंज राजधानी संघर्ष समितिले

काँग्रेस बैठक आज पनि जारी

काठमाडौँ, ५ माघ : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ५ माघ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस (रुख),

उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, ५ माघ : उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ । नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्कनुभएका

बुवा आमाको स्मृतिमा जनजागृतिलाई ५ लाख आर्थिक सहयोग

कौरव खत्रीः बाग्लुङ्ग, ५ माघ । बाग्लुङ्गको जनजागृति माध्यमिक विद्यालयको लागि एकै परिवारले ५ लाख भन्दा बढिको आर्थिक सहयोग गरेका छन् । गल्कोट नगरपालिका वडा नं ८ काँडेबासमा रहेको जनजागृति

दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

प्योङ्याङ, उत्तर कोरिया, ५ माघ : संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ । उत्तर कोरियाली

भिक्षु तपस्सी धम्म म्यान्मा प्रस्थान

काठमाडौँ, ५ माघ । वल्र्ड एलाइन्स बुद्धिष्ट विश्व बौद्ध भ्रातृत्वको बैठकमा सहभागी हुन नेपालका तर्फबाट चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म म्यान्मा ९वर्मा० प्रस्थान गर्नुभएको छ । म्यान्माको बगानमा

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ देवकोटालाई

काठमाडौँ, ४ माघ : यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ ‘नयाँ पत्रिका’ दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ । सम्पादक समाज नेपालले वियोगीको १२ औँ स्मृति दिवसका अवसरमा आज

Screenshot