Logo
प्रमुख समाचार

एउटै कोठामा तीन कक्षा

काठमाडौँ,२६ फागुन । तनहुँको घिरिङ गाउँपालिका–४ साभुङस्थित राजपुर प्राथमिक विद्यालयमा एउटै कोठामा तीन कक्षा सञ्चालन गरिएको छ । विसं २०७२ को भूकम्पले विद्यालय भवन क्षतिग्रस्त

विस्तृत पढ्नुहोस
खेलकूदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ: खेलकूदमन्त्री

कास्की, २६ फागुन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यही फागुन ३ गतेदेखि २५ गतेसम्म गण्डकी प्रदेशस्तरीय

राष्ट्रपति आइतबार न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ, २५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

‘सिके राउतसँगको सम्झौता अधुरो र अस्पष्ट छ’

म्याग्दी, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गरेका छन् । उनले सम्झौतामा उल्लेखित

ओली सरकारविरुद्ध आन्दोलन गछौँ : देउवा

म्याग्दी, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले सरकारलाई आफ्नो

ट्रम्पका सञ्चार निर्देशक शाइनले दिए राजीनामा

वासिङ्टन, २५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक बील शाइनले शुक्रबार राजीनामा दिएका छन् । फक्स न्यूजका पूर्व कार्यकारी समेत रहेका बील शाइन गत वर्ष मात्र राष्ट्रपतिको सञ्चार

ट्रम्पले गरे आँधी प्रभावित क्षेत्रको निरीक्षण

अलाबामा, २५ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित अलाबामा राज्यको स्थलगत निरीक्षण गर्नुभएको छ । शक्तिशाली आँधीले अलाबामा राज्यको ग्रामीण क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो । गत

पेरुका प्रधानमन्त्रीको राजीनामा

लिमा, २५ फागुन : पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिनु भएको जनाइएको छ ।

अमेरिका–चीन वार्तामा अझै अन्यौल

प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन–ट्रम्प वासिङ्टन, २५ फागुन – संयुक्तराज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले

‘राष्ट्र विखण्डनको सपना कसैले नदेखे हुन्छ’

रुपन्देही, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताउनुभएको छ । सुन्दरनगर खानेपानी

‘जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्’

भीमदत्तनगर, २५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा मिडिया नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनस्तरमा

ओलीले हाम्रो पार्टीको चिन्ता नलिए हुन्छ : यादव

‘सरकार र सिके राउतबीचको सम्झौता रहस्यमय’ काठमाडौं २५ फागुन । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकार र सिके राउतबीचको सहमति रहस्यमय भएको टिप्पणी गरेका छन् ।