Logo
प्रमुख समाचार

उद्धारमा खट्न ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन

विस्तृत पढ्नुहोस
अविरल वर्षाले देशभर आठको मृत्यु, आठ वेपत्ता

काठमाडौं, २७ असार । अविरल वर्षाले देशभर आठ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २६ असार देखि निरन्तर वर्षाका कारण बाढी र पहिरोले आठ जना वेपत्ता हुनुका साथै

पहिरोका कारण बीपी राजमार्ग अवरुद्व

काठमाडौं । लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध बनेका छन् । बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिप्ले नजिक पहिरोका कारण बाटो बन्द

रौतहटका अधिकांस वस्ती डुवानमा

रौतहट । लगातार बर्षाका कारण चन्द्रपुर नगरपालिकासहित रौतहटका अधिकांस स्थान डुवानमा परेका छन् । भारी वर्षा र बाढीका कारण चन्द्रपुर, ईशनाथ, गौरलगायतका नगरपालिका डुवानमा परेका हुन् । त्यसैगरी दुर्गा भगवती

सिंहदरबारको पूर्वी गेटको पर्खाल भत्कियो (फोटोफिचर)

काठमाडौं । लगातारको वर्षाका कारण सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल भत्किएको छ । सिंहदरबार पूर्व पट्टिको उक्त गेट आज विहान ढलेको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए। पर्खाल ढलेपछि केही समय

काभ्रेमा पहिरोले पुरिएर २ जनाको मृत्यु

काठमाडौं । शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । काभ्रेको नाला भन्ने

भारी वर्षाले काठमाडौंको जनजीवन प्रभावित (फोटोफिचर)

काठमाडौं । देशका अधिकांश स्थानमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय स्थानमा आज भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुनी न्यूनचापीय

अबिरल बर्षाको कारण जनकपुरको जनजिवन प्रभावित

जनकपुरधाम । अबिरल बर्षाको कारण धनुषा जिल्लाको बिभिन्न गाबिस लगायत जनकपुरधाम नगरपालिकाको जनजिवन अत्याधिक प्रभावित भएको छ । जनकपुरधाम नगरमा मात्र एक हजार भन्दा बढी घरमा पानी पसेको जानकारी स्थानीयबासीहरुले

‘विप्लव समूह’ का सोलुखुम्बु जिल्ला सेक्रेटरी खड्का पक्राउ

चितवन । चितवन प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा

तराईमा नदीको बहाब खतरामाथि

काठमाडौं, २७ असार । तराईका अधिकांश जिल्लाहरुमा नदीको बहाब खतराको माथि पुगेको छ । गृह मन्त्रालयले विहान विशेष बाढी सूचना जारी गर्दै चुरेका खोलाहरुको बहाब सतर्कता माथि र उच्च खतरामा

उडिरहेको बिमान हल्लिँदा ३५ यात्रु घाइते

काठमाडौं, २७ असार । क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमान अचानक सघन टर्बुलेन्सु मा परेपछि बिहीवार ३५ जना यात्रु घाइते भएका छन्। चलनचल्तीको भाषामा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य

तराईमा डुबान पाहाडमा पहिरोको जोखिम, बाजुरामा नदी थुनियो

काठमाडौं २७ असार । लगातारका वर्षाका कारण देशभरी डुबान र पहिरोको जोखिम बढेको छ । तराईमा डुबानको सम्भावना बढेको छ भने पाहाडमा पहिरोको जोखिम बढेको छ । मुख्न नदीमा पानीको