Logo
प्रमुख समाचार

फ्रान्सले हवाई टिकटमा २० अमेरिकी डलर कर लिने

पेरिस, २४ असार । फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो २० अमेरिकी डलर सम्म कर लिने घोषणा गरेको छ ।

विस्तृत पढ्नुहोस
चीनमा मृत्युदण्ड

शेनयाङ, २४ असार । चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु

मन्त्री यादवले हटाउन चुनौती दिदै भने—मलाई फसाउने कर्मचारीलाई कारबाही गर्छु

रिपोर्टर्स नेपाल, २४ असार । उद्दोग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले कसैले भन्दैमा आफूले राजीनामा नदिने भन्दै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हिम्मत भए हटाएर देखाउन

राष्ट्रिय ध्वजावाहक विदशीलाई बेच्ने खरेलको योजना

रिपोर्टर्स नेपाल विशेष । नेपाल एयरलाइन्सलाई विदेशी कम्पनिको हातमा पु¥याउने योजनामा प्रमुख कार्यकारी अध्यक्ष मदन खरेल सफलतामा पुग्न लागेका छन् । दुनियाँलाई भ्रममा पारेर नेपाल एयरलाइन्सलाई जानीजानी संकटमा परेको देखाउन

मन्त्रिपरिषद बैठक साँझ फेरि बस्ने गरी विना निष्कर्ष टुंगियो

असार २४, काठमाण्डौ । हिजो साँझ बसेर विहानै निरन्तरता दिइएको मन्त्रीपरिषद बैठक मन्त्रिपरिषद बैठक साँझ फेरि बस्ने गरी विना निष्कर्ष टुंगिएको छ । बैठकमा केके निर्णय भयो भन्ने सार्वजनिक गरिएको

आकस्मिक बैठकबाट किन बाहिरिए मन्त्री यादव ?

असार २४, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएपछि विभन्न आशंका उब्जिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै

प्रदिपः विमानको ल्याण्डिङ गियरमा लुकेर लण्डन पुग्ने केटो

काठमाडौं, २४ असार । गत हप्ता लण्डनमा केन्या एयरलाइन्सको विमानबाट खसेर एक व्यक्तिको मृत्यु भयो।मिडिया रिपोर्टका अनुसार यो शव विमानको ल्याण्डिङ गियरमा लुकेर यात्रा गरिरहेका कुनै व्यक्तिको थियो। यही बीचमा

वाशिङटनमा बाढी, ‘ह्वाइट हाउस’मा भेल पस्यो

काठमाडौं, २४ असार । वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए। ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने

दाईजोमा एक लाख ५० हजारको किताव

काठमाडौँ,२३ असार ।भारतको पश्चिम बंगालका एक जोडीले समाजलाई नयाँ पाठ पढाएका छन् ।३० वर्षे विद्यालय शिक्षक सूर्यकान्त बारिकले विवाहको कुरा चल्ना साथै दाइजो लिन अस्वीकार गरे । बेहुली पक्षले निकै

यौनसम्पर्क अस्वीकारपछि पत्नीको हत्या, युवकले आफ्नै लिङ्ग काटे

२४ वर्षीय अनवरुल हसन महिनौंपछि गोरखपुरको सिद्धार्थनगरस्थित घर आए । पत्नीसँग यौनसम्पर्क गर्न मागे । पत्नीले मानिन् । आवेगमा आएर पत्नीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिदिए । त्यतिले मात्र

कलिला किशोरीसँग यौनसम्पर्कको लत लागेका यी अर्बपति

उनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन

इरानमा शक्तिशाली भूकम्प

तेहरान, २३ असार । इरानको दक्षिणपूर्वी क्षेत्रमा सोमबार विनाशकारी भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । इरानी भूकम्प