त्रिपोली, २१ असार । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको
काठमाडौं, २१ असार । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । करिब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिएका छन् । ‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको
प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका–१७ बाट एक भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माड्रबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध गाँजासहित भारतको
सिरहा, २१ असार । सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी
दैलेख, २१ असार : नारायण नगरपालिका–४ मा रहेका २५ घरका सार्की समुदाय फोहर कुवाबाट पानी खान बाध्य बनेका छन् । दलित समुदाय मात्र होइनन् गैर दलित समुदायका २० घरले पनि
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वास गरेकालाई कठिन परिस्थितिमा पनि संरक्षण गर्छन् तर विश्वासघात गर्नेलाई ठेगान लगाएरै छाड्छन् । उनको यो परिचय बनेकाले विश्वासपात्रहरु पनि धोका दिन आँट गर्दैछन् । पुटिनले
काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस
वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको
डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप रु दुई लाख सहयोग गरेको छ । नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त
प्राचीन शहर बेबिलोन युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । संयुक्त राष्ट्रसंघको सम्पदा कमिटिले सम्पदा सूचीमा राखेको हो । अजरबैजानमा भएको कमिटिको बैठकले बेबिलोनलाई सम्पदा सूचीमा राखेको युनेस्कोले जनाएको छ
काठमाडौं । तपाई आफैंलाई सोध्नुहोस कि तपाईको दिलले के चाहन्छ ? विश्वका सबैभन्दा धनी व्यक्ति अर्थात अमेजन कम्पनीका मालिक जेफ बेजोसका अनुसार यो त्यो सवाल हो जसलाई केही निर्णय लिनुपुर्व हामीले