Logo
प्रमुख समाचार

कुमार पौडेलको हत्या होइन, जवाफी कारबाहीमा मृत्यु : प्रहरी प्रवक्ता पोखरेल

असार ८, काठमाण्डौ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई पक्राउ गरेपछि हत्या गरेको भन्ने आरोपको खण्डन

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीमाथि खनिए मुख्यमन्त्री गुरुङ

काठमाडौं, ८ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संघीय सरकारविरुद्ध खनिएका छन् । उनले केन्द्र सरकारले एकलौटी रुपमा ऐन तथा कानुन बनाइरहेको आरोप लगाएका छन् । आईतबार पोखरामा आयोजित

डेढलाख घुस खाने नापीका हाकिममाथि मुद्या

काठमाडौं, ८ असार । डेढ लाख घुसहित पक्राऊ परेका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपानेसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्या दायर गरिएको छ । उनीहरुविरुद्ध आइतबार मुद्या दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान

सर्वशक्तिमान ओली : कमजोर प्रतिपक्ष

असार ८, काठमाण्डौ । झट्ट हेर्दा प्रधानमन्त्री केपी शर्मा ओली अझै ‘सर्वशक्तिमान’ देखिन्छन् । आफ्नो नेतृत्वमा शक्तिशाली सरकार बनेसँगै ओलीले प्रधानमन्त्री कार्यालयलाई अधिकार सम्पन्न बनाउन थालेका थिए । तर सरकारले

विधेयक विवादको श्रृंखला कहिलेसम्म ? ४० विधेयक संसदमा अड्कियो

असार ८, काठमाण्डौ । धमाधम कानुन बनाउन भनेर कम्मर कसेर लागेको केपी ओली नेतृत्वको सरकारले ल्याएका अधिकांश विधेयक विवादको भूमरीमा फसेका छन् । ओली नेतृत्वको सरकार बनेपछि मात्रै ३८ वटा

सात हजार घुस खाने प्रहरी पक्राऊ

काठमाडौं, ८ असार । बर्दीको दुरुपयोग गरी घुस खाने प्रहरी पक्राऊ परेका छन् । सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाल सात हजार घुससहित रङ्गेहात पक्राऊ परेका हुन् । अख्तियार

ट्रम्पको पत्रले किम जोङ मख्ख

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार

युद्ध भए सर्वनाश गरिदिने ईरानलाई ट्रम्पको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले युद्ध नचाहेको बताएका छन् । यद्धपी उनले इरानले युद्ध छेडे इरानलाई पूरापुर बर्बाद बनाएर छोडिदिने धम्की दिएका छन् । एनबिसीसँगको कुराकानीमा ट्रम्पले अमेरिकाले

पम्फालाई खोलामा, चमेलीलाई होटलमा

काठमाडौं, ८ असार । हेर्दा कुनै चलचित्रका नायक जस्ता छन् उनी । आकर्षक जीउडाल र मुहारका उनले धेरै महिलालाई प्रेमको पासोमा पार्थे । आफ्नो स्वार्थ पूरा भएपछि छाडिदिन्थे । केही

राष्ट्रियसभामा गुठी विधेयक फिर्ताको प्रस्ताव दर्ता, खारेज गर्नुपर्ने गुठियारको माग

असार ८, काठमाण्डौ । चर्को विवादपछि गुठी विधेयक फिर्ता लिने निर्णय गरेको सरकारले यसको प्रक्रिया सुरु गरेको छ । विधेयक फिर्ता लिनेसम्बन्धी प्रक्रिया अघि बढाउन सरकारले औपचारिक रुपमा प्रस्ताव अघि

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौं ८ चैत । बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी

पाकिस्तानसँग भारतको भन्दा धेरै परमाणु बम

काठमाडौं । भारत र पाकिस्तान दुवैको पछिल्लो एक दशकमा परमाणु बमको संख्या दुई गुणाले बढेको छ । र, हालको वर्षमा पाकिस्तानले भारतको तुलनामा अत्यधिक धेरै परमाणु बम बनाएको बिबिसी हिन्दीले