Logo
प्रमुख समाचार

शान्ति सुरक्षा कायम गर्न सरकार सफलः गृहमन्त्री

काठमाडौँ, ८ फागुन । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा उठेका जिज्ञासाको जवाफ

विस्तृत पढ्नुहोस
भेनेजुएलाका-अमेरिका गोप्य भेटवार्ता भएको खुलासा

वासिङ्टन,८ फागुन । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको जनाएको छ । भेनेजुएलाका लागि अमेरिकी विशेष प्रतिनिधि एलिअट अब्राम्सले भेनेजुएलाका अधिकारीसँग भेटघाट गर्नुभएको हो

महाकाली पुलमा मन्त्री महासेठ

भीमदत्तनगर,८ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको आज बिहान स्थलगत निरीक्षण गर्नुभएको छ । पुलसँगै निर्माण भइरहेको पहुँचमार्ग र उक्त

अमेरिकी राष्ट्रिय ऋणको भार उच्च, रिपब्लीकन पार्टी मौन

वासिङ्टन,८ फागुन । अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब २२ ट्रिलियन अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त घाटाका

कायरो विस्फोटको लिबियाद्वारा निन्दा

त्रिपोली,८ फागुन । इजिप्टको राजधानी कायरोमा सोमबार भएको बम विस्फोटको लिबियाका विदेशमन्त्रीले मङ्गलबार निन्दा गर्नु भएको छ ।यस आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ व्यक्ति घाइते भएका

विकासका नायक बन्न प्रदेश सभासद्लाई निर्देशन

धनगढी,८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उहाँले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट

आँपको उत्पादन बढाउन अनुसन्धान शुरु

भरतपुर,८ फागुन । नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान शुरु गरेको हो । अनुसन्धानपश्चात् नेपालमा मौसमी

बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न काङ्ग्रेसको माग

काठमाडौँ, ८ फागुन ।प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल

विमानस्थल नजिक ड्रोन उडाउन निषेध

लन्डन, ८ फागुन । बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र ड्रोन उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ ।अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन

शाही युवा शक्तिले ढलेको त्रिभुवनको शालिक किन उठायो ?

काठमाडौं, ७ फागुन । राजावादी संगठन शाही युवा शक्ति नेपालले काठमाडौंको थानकोटस्थित् त्रिभुवन पार्कमा बेवारिसे अबस्थामा ढलेको त्रिभुवनको शालिक आज उठाएको छ। ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आफूहरुले

होन्डाले बेलायतमा रहेकोे प्लान्ट बन्द गर्दे, ३५०० रोजगारी सङकटमा

टोकियो,७ फागुन । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना प्लान्ट बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको

अमेरिका–चीन व्यापार वार्ता मङ्गलबारदेखि

वासिङ्टन,७ फागुन । संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता वासिङ्टनमा मङ्गलबारदेखि शुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ । बेइजिङमा यसअघि भएको वार्ता विना सहमति टुङ्गिएको