Logo
प्रमुख समाचार

सातवटै प्रदेश आफ्नो दोस्रो बजेट आज ल्याउँदै

काठमाडौं १ असार । सातवटै प्रदेश आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् । चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेका प्रदेशका अर्थ मन्त्रालयमा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं १ असार । धानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज आइतबार स्वदेश फर्कंदै छन् । यही जेठ २५ गते स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री

ट्रम्प र आबेका बीचमा इरानबारे कुराकानी

वासिङ्टन, ३२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी

‘सेफ्टीक ट्याङ्की’ सफा गर्दा मदजुरको मृत्यु

भारत, ३२ जेठ । भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले आइतबार दिएको जानकारी अनुसार घटनामा होटलका मालिक

एशियाली सुरक्षा र विकासका लागि चीन प्रतिवद्धः राष्ट्रपति सी

ताजकिस्तान, ३२ जेठ । चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गर्नुभएको छ । शनिबार

राजमार्ग सुधार गर्न बजेट पर्याप्त छः मन्त्री डा खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताउनुभएको छ । आज धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी

सगरमाथा आरोहणमा ओइरो, ८ जनाको मृत्यु

जेठ ३२, काठमाण्डौ । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सहज छैन । कठिन आरोहणप्रति आकर्षण भने अत्याधिक हुने गरेको छ । आरोहण गर्नेको संख्या बढ्दै जाँदा सगरमाथामा विभिन्न समस्या

विधेयकमा पुल्ठो झोस्नु गलत: मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताउनुभएको छ । मन्त्री बाँस्कोटाले आज काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन

समितिको निर्देशन सच्याउनुपर्छः मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्देशन सच्याउन माग गर्नुभएको छ । सञ्चार केन्द्र नेपालले यहाँ आज आयोजना

गैर सुकुम्बासीलाई सुकुम्बासीका नाममा जग्गा बाँड्ने तयारी

जेठ ३२, काठमाण्डौ ।  सरकारले भूमि व्यवस्थाका नाममा जथाभावी जग्गा बाँड्ने योजना बनाएर कानुन समेत बनाउँदैछ । सुकुम्बासी आयोग गठन गरेर लाखौंलाई जग्गा बाँड्ने योजना पूरा गर्न संसदमा विधेयक पारित

प्रधानमन्त्री ओली फर्केपछि बढाइँदै गाडी भाडा

जेठ ३२, काठमाण्डौ । सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको

शल्यक्रियामार्फत बच्चा जन्माउने प्रक्रिया अप्राकृतिक

जेठ ३२, काठमाण्डौ । सिजरियन सेक्सन अर्थात शल्यक्रिया मार्फत बच्चा जन्माउने प्रक्रिया अप्राकृतिक विधि हो । महिलाको प्राकृतिक सुत्केरी हुने गुण विपरीत पेट चिरेर बच्चा निकाल्ने प्रविधिको रूपमा पछिल्लो समय