Logo
प्रमुख समाचार

प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली

विस्तृत पढ्नुहोस
काँग्रेसको जागरण अभियान सकियो तर नेताहरु दबाबमा

काठमाडौं २६ जेठ । सङ्घीय ढाँचा अनुसार पार्टी संरचना बनाउन नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न कार्यकर्ताले दबाब दिएका छन् । काँग्रेसले वैशाख २५ देखि ७७ वटै जिल्लामा

प्रधानमन्त्री रोजगार कार्यक्रम एकातिर, कोरिया जानेको लाइन अर्कोतिर

जेठ २५, काठमाण्डौ । शनिबार र आइतबार ९२ हजार युवाले कोरियन भाषाको परीक्षा दिँदैछन् । यीमध्ये १० हजारले मात्रै कोरिया जाने सीमा अटाउन सक्छन् । वर्षैपिच्छे कोरियन भाषा परीक्षामा सामेल

अपेक्षा अनुरुप बजेट विनियोजन भएन

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकूद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले मन्त्रालयले रु १५ अर्ब बजेट माग गरेको भए पनि

बालबालिकालाई आकर्षण गर्ने शिक्षा चाहिन्छः मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बाबिालिकालाई आकर्षणमैत्री शिक्षा प्रदान गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले बालबालिकालाई विद्यालयप्रतिको आकर्षण कायम राख्नका लागि विद्यार्थीले प्रविधिको प्रयोग, दिवा

युनेस्कोको नियम विपरीत पुस्तकमा भन्सार

राजाराम कार्की – पहिलो पटक भारतबाट आयात हुने गरेका सबै प्रकृतिका पुस्तकमा १० प्रतिशत भन्सार महसुल लागू हुने भएको छ । आगामी आर्थिक वर्षको साउन १ गतेबाट १० प्रतिशत भन्सार

नागरिकका गुनासा कार्यान्वयनमा मन्त्री पुन

रमेश लम्साल- सरकारी निकायसँग जोडिएका साना भन्दा साना समस्या समाधान नभएर उपभोक्ताले दुःख पाइरहेको हुन्छ । सुनिदिने निकायले पनि साना मान्छेका कुरा सुनेर पनि कार्यान्वयन गर्दैनन् । विभिन्न बाहानबाजी गर्छन्

नामै नलिई ओली–प्रचण्डमाथि ईश्वर पोखरेलको कटाक्ष

काठमाडौं, २५ जेठ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको चुनौति भनेको नेतृत्वमा रहेको इमान्दारिताको स्खलनलाई राख्नु रहेको बताएका छन् । शनिबार प्रा.डा. रामप्रसाद पोखरेल कृति ‘आँखाका मणि’ विमोचन गर्न

रसुवा नाकामा जनप्रतिनिधि, दलका नेता र व्यापारीको साँठगाँठमा यातायात सिन्डिकेट

ढुवानी भाडा बढ्दा उपभोक्ता मारमा सरकारले यातायात क्षेत्रमा सिण्डिकेट हटाएको विषयलाई ठूलो उपलब्धि बताइरहँदा चीनबाट देशभित्र सामान आयात निर्यात हुने मुख्य नाका रसुवा नाकामा ट्रक कन्टेनरमाथि सिन्डिकेट बनाइएको छ ।

निगम नेतृत्वले कमिसन खान खोज्दा वाइडबडीको जापान उडान स्थगित (भिडियोसहित)

जेठ २५, काठमाण्डौ । नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित गरेकोमा कडा आपत्ति जनाएका छन् ।

सरकारी सञ्चारमाध्यमले जनताबाट सिक्नु पर्छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चारमाध्यम सरकार र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रको आज अवलोकन तथा निर्देशनका क्रममा उहाँले जनताबाट सिकेर

विवादमा लालबाबु पण्डित, किन छल्दैछन् समिति बैठक

जेठ २४, काठमाण्डौ । लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको बैठकमा मन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि राज्यव्यवस्था तथा सुशासन समितिका बैठक २७ गतेसम्मका लागि