Logo
प्रमुख समाचार

‘खेल क्षेत्रलाई मर्यादित बनाउनुपर्ने’

चितवन,२७ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन नसक्ने बताउनुभएको छ ।

विस्तृत पढ्नुहोस
पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या

कोलकाता,२७ माघ । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् ।पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या

सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे

लन्डन,२७ माघ । बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र लाइसेन्स स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गर्नुभएको छ ।गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा

राष्ट्रप्रमुखद्धारा वसन्त श्रवण

काठमाडौँ,२७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो ।हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज

तत्काल महाधिवेशनको काम शुरु गर्न काङ्ग्रेस नेता थापाको जोड

गोरखा,२७ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताउनुभएको छ ।नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई

भारतमा मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

नयाँ दिल्ली, २६ माघ : भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ । देशको दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको

आर्थिक वृद्धिका लागि चीनको अल्पकालीन, दीर्घकालीन नीति

बेइजिङ, चीन, २६ माघ / आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताउनुभएको

आफ्नी दिदीको घोषणाप्रति थाईल्याण्डका राजाको असन्तुष्टि

बैङ्कक, २६ माघ / थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाउनु भएको छ । ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उहाँकी ६७

ट्रम्प–किम दोस्रो शिखर बैठक मिति तय भयो

वासिङटन, २६ माघ /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ । भियतनामको हनोइमा किमलाई

सामुदायिक विद्यालयमा बस सेवा

पर्वत,२६ माघ । पर्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले जिल्लामै पहिलोपटक बस सेवा शुरु गरेको छ । स्थानीय मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको हो ।

आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक,२६ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क आइटी पार्कमा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट ९सेक्युरिटी पे्रस० राखिने बताउनुभएको छ । बनेपा नगरपालिका–६ बूडोलमा

सङ्घीयताप्रति सरकार प्रतिबद्ध छ–कानूनमन्त्री ढकाल

विराटनगर,२६ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान र