Logo
प्रमुख समाचार

लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न आग्रह

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सरकारलाई आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल विद्यार्थी सङ्घले बाँकेको कोहलपुरमा

विस्तृत पढ्नुहोस
मुहार फेरिएको कर्णाली स्कूल

झलनाथ खनाल–टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी । विसं २०४५ मा स्थापना भई

जातीय आधारमा गरिने विभेद अन्त्य हुनुपर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा जातीय आधारमा गरिने सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा शुभकामना

प्रधानमन्त्रीबाट मुख्यमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आज बिहान पुगी उहाँले त्यहाँ

जापानमा भूकम्प

जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६।१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ ।

सुडान सङ्कटः आम निर्वाचनको घोषणा, सेनाको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु

खार्तुम, २१ जेठ । सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय

बन्दुकधारीद्वारा चार सुरक्षा अधिकारीको हत्या

त्रिपोली, लेबनान, २१ जेठ । लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी चार सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस आक्रमणमा परी दुई सैनिक

प्रचण्ड यसरी प्रधानमन्त्री बन्दैछन् (भिडियोसहित)

काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिवेला अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सरकार आलोपालोमा सञ्चालन गर्नेबारेको गोप्य सहमतिले तरंग पैदा गरेको छ

दोभाल भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार पुनः नियुक्त

अजीत दोभाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुर्ननियुक्त भएका छन् । पाँच वर्ष उक्त जिम्मेवारी सम्हालिसकेका उनलाई मोदीले क्याबिनेटमन्त्री स्तर दिदै नियुक्त गरेका हुन् । भारतीय समाचार एजेन्सी

बोली सच्याउँदै प्रचण्ड, एकताको सन्देश दिन जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको नाममा सहमति

जेठ २०, काठमाण्डौ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व आलोपालो गर्ने पूर्ववत सहमतिकोे विषयलाई उठाएपछि पछिल्लो पटक नेकपाभित्र यसविषयलाई लिएर ठुलै बहस चलिरहेको छ । जसको प्रभाव अहिले सचिवालयमा

जयशंकरको कार्यकालमा नेपाल–भारत सम्बन्ध

काठमाडौं । भारतमा डा. सुव्रमण्यम जयशंकर विदेशमन्त्री बनेर धेरैलाई चकित पारेका थिए । सरकारी सेवामा रहेर राजदूत हुँदै विदेश सचिव बनेर सेवानिवृत्त बनेका जयशंकरलाई मोदीले महत्वपूर्ण जिम्मेवारी दिंदा नेपालमा भने

मुठभेडको मुडमा विप्लव

काठमाडौं, २० जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सशस्त्र गतिविधिमा सक्रिय हुँदै गएको छ । उसले सोलुखुम्बुको प्रहरी चौकीमा आक्रमणको तयारी गरेको सूचनाका आधारमा महाकुलुङ गाउँपालिका ३ को छेस्कामको