Logo
प्रमुख समाचार

कर्मचारीको तलब बढ्यो, कुन पदको कति ?

काठमाडौँ, १५ जेठ (रासस) अर्थमन्त्री खतिवडाबाट बजेट प्रस्तुत

काठमाडौं, १५ जेठ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । आज संसदमा आर्थिक वर्ष २०७६–७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले

विस्तृत पढ्नुहोस
गणतन्त्र दिवसमा अन्तिम राजा देशबाहिर : पूर्वराजा ज्ञानेन्द्र बैंककमा के गर्दैछन् ?

काठमाडौं, १५ जेठ ।  देशमा गणतन्त्र घोषणा भएको १० वर्ष पूरा भई ११ वर्ष पुग्दा अन्तिम राजा ज्ञानेन्द्र शाह देशबाहिर छन् । सपरिवार बैंकक रहेका उनी परिवारसँग रमाइरहेको ज्ञानेन्द्रनिकट स्रोतले

‘नेपाललाई अनिश्चिततातर्फ लैजाने संकेत देखियो’

सुर्खेत, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले बैधानिक रुपमा लोकतन्त्र उल्ट्याउनका लागि विभिन्न विद्येयक संसदमा अगाडि बढाएको बताएका छन्। नेपाल प्रेस युनियन

विश्वविद्यालयले कृषक मेला गर्ने

चितवन, १५ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरिने भएको छ

समाजवादको आधार तयार पार्नु जिम्मेवारीः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ । १२ औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताले

सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्नु अहिलेको आवश्यकता’

सभामुख कृष्णबहादुर महराले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई सँगसँगै अगाडि बढाउनुपर्ने अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज

गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो

गणतन्त्रात्मक व्यवस्था गौरवको विषय होः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनुभएको छ । बाह्रौँ गणतन्त्र

गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन

काठमाडौं १५ जेठ । आज देशभर गणतन्त्र दिवस मनाइँदैछ। २०६५ जेठ १५ गते संविधानसभाले राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र नेपाली जनताले प्राप्त गरेको विशिष्ट

१५ खर्बको बजेट आउँदै, बृद्धभत्ता र तलब बढाइने

काठमाडौं १५ जेठ । वाम घोषणापत्रमा उल्लिखित केही एजेन्डालाई बेवास्ता गर्दा सत्तारुढ दल नेकपाभित्रै आलोचित बनेका अर्थमन्त्री युवराज खतिवडाले यसपटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने भएका छन् । सामाजिक

प्रचण्डमाथि औँला उठाउँदै धमलाले भने–विप्लवसँग वार्ता गर्नुस (भिडियोसहित)

जेठ १४, काठमाण्डौ । पत्रकार ऋषि धमलाले वालुवाटार जग्गाको विषयमा निश्पक्ष छानविन गर्न माग गरेका छन् । मंगलबार काठमाण्डौमाम आयोजित एक कार्यक्रममा धमलाले बालुवाटार जग्गा प्रकरणको सत्य तथ्य बाहिर ल्याउन

‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा’

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभएको छ । अष्ट्रियाको राजधानी भियनामा आयोजित जलवायुसम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनका क्रममा आज आयोजित समूहगत छलफलमा सहभागी हुँदै उहाँले