Logo
प्रमुख समाचार

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

काठमाडौँ,१४ माघ । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुईदेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताउनुभएको छ । साथै, उहाँले चीनको बढ्दो सैनिक

विस्तृत पढ्नुहोस
ट्रम्पको विदेश नीतिप्रति धेरै अमेरिकी विपक्षमा

काठमाडौँ,१४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति

‘विकासका लागि चीन सरकारको सहयोग आवश्यक’

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिको विकासका लागि छिमेकी मुलुकको सहयोग आवश्यक रहेको बताएका छन् । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको काठमाडौंको कलंकी–कोटेश्वर

कर्मचारी अध्यादेशलाई विधेयक बनाउने तयारी

काठमाडौँ, १४ माघ। सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ल्याइएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लाई विधेयकका रुपमा लैजान तयारी गरिएको छ । अध्यादेश जारी भएको ६० दिनभित्र अध्यादेशलाई विधेयक

कोटेश्वर–कलङ्की सडक हस्तान्तरण

काठमाडौँ, १४ माघ । चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आज आयोजित ‘चिनियाँ सहयोगमा निर्माण

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, १४ माघ। राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि

अक्षयकोषका लागि विद्यालयलाई १३ लाख

काठमाडौँ,१४ माघ । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माविमा अक्षयकोषका लागि प्रवासमा रहेका च्युरिबोटवासीले करीब रु १३ लाख सङ्कलन गरी विद्यालयलाई प्रदान गरेका छन् । विद्यालयको आर्थिक, भौतिक तथा

महरले पेलेर लैजान खोजे समानान्तर समिति बनाउने पाण्डेको चेतावनी

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता शिव पाण्डेले नेविसंघको वर्तमान कमिटीलाई नै टिके कमिटीको संज्ञा दिएका छन् । आइतबार रिपोर्टर्स नेपाल

जर्मनीमा ५०० दरको युरो नोट प्रतिबन्ध

काठमाडौँ,१३ माघ ।युरोपेली केन्द्रीय बैंक इसीबीले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन

क्याम्पसका कर्मचारीले तलब पाएनन्

काठमाडौँ,१३ माघ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमविले १० आङ्गिक क्याम्पसलाई समयमै समायोजन नगर्दा कर्मचारीले तलब पाउन सकेका छैनन् । आङ्गिक क्याम्पसका रुपमा मान्यता पाएको डेढवर्ष बित्दा पनि साविक मध्यपश्चिम विकास क्षेत्रका कर्णाली

सामुदायिक विद्यालयमा पूर्वाधारको अभाव

काठमाडौँ,१३ माघ ।नेपालका सार्वजनिक विद्यालय भौतिक पूर्वाधारको अभावसहित विभिन्न समस्या भोगिरहेकाले उत्कृष्ट गुणस्तरको शिक्षा दिन नसकिरहेको शिक्षाविद्हरुको धारणा रहेको छ । धनकुटाको मुगा गाविसमा अवस्थित राम माविको ७२औँ वार्षिकोत्सवमा उहाँहरुले

सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु

काठमाडौँ,१३ माघ ।चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ ।राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको