Logo
प्रमुख समाचार

अमेरिकी सिनेटमा सहमति जुटेन

काठमाडौँ,११ माघ । अमेरिकी माथिल्लो सदन सिनेटले पनि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्ने विषयमा भइरहेको मतान्तरका कारण विगत एक महिनाभन्दा बढी समयदेखि

विस्तृत पढ्नुहोस
भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

काठमाडौँ, ११ माघ । भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौँ,११ माघ । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ । अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत

काठमाडौँ, १० माघ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँचवर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ । गणेश हिमाल पर्यटन समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले

सरकार सन्तुलित विकासमा केन्द्रित छ: मुख्यमन्त्री शाही

सुर्खेत, १० माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारको ध्यान सन्तुलित विकासमा केन्द्रित भएको बताउनुभएको छ । सुर्खेत पश्चिममा अवस्थित चौकुने गाउँपालिका– ६ जीवनज्योति माविको भवन शिलान्यास

नेपाली सेनाले छाड्यो रेडियो नेपाल

डोटी, १० माघ । विसं २०५८ देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना आजदेखि आफ्नै व्यारेक फर्किएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा

‘व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक’

पोखरा, १० माघ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उहाँले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार

नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह

काठमाडौँ,१० माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभएको छ । नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका

एक्काइस हजार अफगान शरणार्थी घर फर्के

काठमाडौँ,१० माघ । अफगानिस्तानमा जारी द्वन्द्वको कारण छिमेकी देश पाकिस्तान र इरानमा शरण लिन पुगेका २१ हजार अफगान शरणार्थी आफ्नो देश फर्केका छन् । संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी एजेन्सी ९आइओएम० ले

ट्रम्पले लेखे किम जोङ उनलाई पत्र

काठमाडौँ१० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट

मकवानपुरगढीको पर्यटकीय विकासमा राष्ट्रपतिद्धारा जोड

काठमाडौँ,१० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी देशको ऐतहासिक महत्व बोकेको र विशेष महत्वपूर्ण धरोहर भएको बताउनुभएको छ । बङ्गालका मिरकासिमको फौजलाई गोरखाली सेनाले पराजय गरेको दुई सय ५६औंँ विजयोत्सवका

भेनेजुएला:हुवान गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिन अमेरिका तयार

काठमाडौँ,१० माघ । अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता हुवान गुएइदोलाई आफूले अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिने बताएका छन्।३५ वर्षीय गुएइदोले राजधानी काराकासमा आफूलाई भेनेजुएलाको निमित्त नेताु घोषणा गरेलगत्तै ट्रम्पले