Logo
प्रमुख समाचार

पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् आप्रवासीहरु

काडमाडौँ,९ माघ । एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् । महिनौंसम्म लुकिछिपी योजना बनाएपछि

विस्तृत पढ्नुहोस
बीस लाख बढी पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छः मन्त्री अधिकारी

काठमाडौँ,९ माघ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताएका छन। प्रेस चौतारी र प्रेस सेन्टरले झापाले आयोजना गरेको

डाभोस विश्व आर्थिक मञ्चः नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

काठमाडौँ,९ माघ । विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ । माइनस १०

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

काठमाडौँ,९ माघ ।“फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च

सामुदायिक विद्यालयबीच एकीकरण

काठमाडौँ,९ माघ । नवलपरासीको नवलपुरमा रहेका सामुदायिक विद्यालय एकीकरणमा जान थालेका छन् ।विद्यार्थी सङ्ख्या कम रहेका र शिक्षक दरबन्दीसमेत कम भएका भौगोलिक रुपमा नजिकको दूरीमा रहेका सामुदायिक विद्यालयबीच एकीकरण हुने

चाइना साउदर्नद्वारा एकै दिनमा तीन लाख यात्रुलाई सेवा

काठमाडौँ,९ माघ । चिनियाँ पर्व, ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा चीनको प्रसिद्ध विमान कम्पनी ‘चाइना साउदर्न एअरलाइन’ ले सोमबार एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको छ

तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक

काठमाडौँ,८ माघ । आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखी आन्दोलन थालेका छन् । उनीहरुले आफ्नो

पुटिन र आबेबीच मस्कोमा भेटवार्ता

काठमाडौँ,९ माघ । रूसी तथा जापानी शीर्ष नेतृत्वबीच मङ्गलबार मस्कोमा भेट भएको छ । उनीहरूको भेट विश्वयुद्धको अन्तिम समयतिर तत्कालिन सोभियत संघले नियन्त्रणमा लिएका जापानी टापूबारे दुई देशबीच रहँदै आएको

विश्व आर्थिक मञ्चमा प्रम ओली

काठमाडौँ,८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रारम्भ भएको विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी जनाएका छन । परम्परागत स्विस गीतसङ्गीतको प्रस्तुतिबाट शुरु भएको

ब्रिटिश गोर्खा सैनिकको योगदानअनुसार सम्मान र सुविधा आवश्यक

काठमाडौँ,८ माघ । सभामुख कृष्णबहादुर महराले ब्रिटिश गोर्खा भूतपूर्व सैनिकले बेलायती सेनामा रहेर गरेको बलिदानी र योगदानअनुरुपकोे सेवा, सुविधा र सम्मान पाउनुपर्ने बताउनुभएको छ । ब्रिटिश गोर्खा भूपू सैनिक र

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण,६५ को मृत्यु

काठमाडौँ,८ माघ । अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार

क्रिमियाः पानी जहाजमा आगलागी,१४ जनाको मृत्यु

काठमाडौँ,८ माघ । क्रिमियाको तटीय क्षेत्रमा ग्याँस ट्याँकर बोकेको पानी जहाजमा आगलागी हुँदा चौध जनाको मृत्यु हुनुका साथै पाँच जना हराइरहेका छन् । तान्जानियाको झण्डा रहेको उक्त ग्यास ट्याँकरयुक्त पानी