Logo
प्रमुख समाचार

दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

डडेल्धुरा, ७ माघ । डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन

विस्तृत पढ्नुहोस
नेपाल पुस्तकालय संघको अध्यक्षमा अधिकारी

काठमाडौँ, ७ माघ । नेपाल पुस्तकालय संघको नयाँ कार्य समितिको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । उहाँ त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुखसमेत हुनुहुन्छ । उपाध्यक्षमा सुदीप ढकाल, महासचिवमा रेशमा डङ्गोल,

बिचौलियालाई अदालतको अवहेलनामा कारबाही हुन्छः प्रधानन्यायाधीश जबरा

काठमाडौँ, ६ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताउनुभएको छ । संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित टोलीसँग आज

डेमोक्र्याटिक पार्टीद्धारा ट्रम्पको नयाँ प्रस्ताव अस्वीकार

काठमाडौँ,६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्नुभएको छ ।

हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

काठमाडौँ, ६ माघ । पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ । बाल्टिक बन्दरगाहमा पर्ने जिडान्स्कका उदारवादी मेयर पावेलको सोमबार हत्या भएको थियो

नेपालबाहेक कुनैपनि देशमा मेरो लगानी छैन : डा. महतो

काठमाडौं, ६ माघ । पूर्व सांसद एवं संघीय समाजवादी फोरम नेपालका नेता डा. वीरेन्द्र महतोले खाेज पत्रकारिता केन्द्रकाे आफ्नो नाममा बेलारुसमा ‘ओजेएससी एम्कोडोर होल्डिङ लिमिटेड कम्पनी’ आफ्नो लगानी रहेको भन्ने

मेक्सिकोः पाइप पड्केर मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौँ,६ माघ । मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ७३ पुगेको छ ।घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या

दशौं हजार महिला प्रदर्शन गर्दे न्यूयोर्कको सडकमा

काठमाडौँ,६ माघ । चिसो हावाको चुनौती सहँदै दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन् । महिला अधिकार र लैङ्गिक असमानता अन्त्यलगायतका माग राख्दै उनीहरुले शनिबार प्रदर्शन गरेको समाचारमा

अध्यक्ष प्रचण्डद्धारा प्रा.डा.श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी प्रा डा माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिनुभएको छ । तीनदेखि स्वास्थ्यमा समस्या आएपछि

गरीब जेहेन्दार विद्यार्थीलाई शैक्षिक ऋण

काठमाडौँ,६ माघ । भक्तपुर नगरपालिकाको चौंथो नगरसभाले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । नगरपालिकाले स्थायी बसोवास गर्ने गरीब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । शितलनिवासमा करिब एक घण्टा उनीहरुबीच भेटवार्ता भएको हो । ६ दिने स्विट्जरल्याण्ड भ्रमणको लागि उड्नुअघि

पार्टीमा अनुशासनको खाँचो छः सभापति देउवा

दमौली, ६ माघ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताउनुभएको छ । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अनुशासनभन्दा बाहिर गएर कसैले