Logo
प्रमुख समाचार

लोकतन्त्रको जगमाथि प्रहार हुन दिन्नौँः वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही भइरहेको आरोप लगाउनुभएको छ ।कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो “सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको

विस्तृत पढ्नुहोस
गरीबमुखी नीति तथा कार्यक्रम बनाउँदैछौः मन्त्री केसी

कर्णाली प्रदेश सरकार आागामी आव २०७६÷७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ । आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले

कोरिया भाषा परीक्षाको तयारी तीव्र, ३२ केन्द्र तोकियो

अशोक धिमिरे– रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया

अनावृष्टिः सात लाख हेक्टर जमिनमा असर

कुनमिङ, ९ जेठ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ ।विभागका अनुसार करिब

लिबियामा २० जना सर्वसाधारण मारिए– राष्ट्रसंघ

त्रिपोली, ९ जेठ । लिबियामा भडकिएको हिंसाका कारण फेब्रुअरी र मार्च महिनामा मात्र २० जना सर्वसाधारण नागरिकको ज्यान गएको र अरु ६९ जना घाइते भएको राष्ट्रसंघले जनाएको छ ।लिबियाका लागि

किसान हत्याको छानबिन गर्न आदेश

अबुजा, ९ जेठ । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले उत्तरपश्चिमी काटसिना प्रान्तमा अज्ञात बन्दुकधारीले गरेको १८ जना कृषकको हत्याप्रति गहिरो दुःख प्रकट गर्दै उक्त घटनाको तत्काल छानबिन गर्न आदेश दिनुभएको छ

पत्रकारिताको विकासको लागि सरकार दृढ: मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक विकासका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला

स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित

हेटौँडा, ९ जेठ । प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ । नेकपा संसदीय

जनभावना बुझ्न जागरण अभियानः वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेजनभावना बुझ्न जागरण अभियानः वरिष्ठ नेता पौडेलले पार्टी बलियो बनाउनका साथै जनभावना बुझ्न काङ्ग्रेसले देशव्यापी जनजागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकाको आइविआरडीमा

प्रदूषण नियन्त्रण विशेष प्राथमिकतामा छः मन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषण नियन्त्रण सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ । विश्व वातावरण दिवस, २०७६ लाई सप्ताहव्यापीरुपमा मनाउने सन्दर्भमा मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले वातावरण स्वच्छताको

राजश्व प्रशासनमा थप प्रभावकारिता आएको छः अर्थमन्त्री

प्रतिनिधिसभाको आजाको बैठकले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले

म्यान्मारमा अर्को वर्ष संसदको चुनाव

याङ्गुन, ८ जेठ । म्यान्मारका राष्ट्रपति ऊ वीन मिन्टले सन् २०२० मा हुने संसदको चुनाव निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्नेगरी तयारी थाल्न आह्वान गर्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग