Logo
प्रमुख समाचार

डा केसीको माग कुण्ठित गरिएको छैनः भट्टराई

काठमाडौँ,३ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रस्तावित चिकित्सा विधेयकमा डा गोविन्द केसीको मागलाई कुण्ठित नगरिएको बताउनुभएको छ । प्रेस चौतरी र प्रेस

विस्तृत पढ्नुहोस
सङ्घीयता सम्बन्धी कानून तत्काल निर्माण गरिनेः मन्त्री ढकाल

काठमाडौँ,३ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीयता सम्बन्धी कानून जतिसक्दो छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन

पानीजहाज सञ्चालनका लागि कार्यालय तथा सङ्गठन संरचना र दरबन्दी स्वीकृत

काठमाडौं, ३ माघ । सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक

पत्रकार सुमन अधिकारी पक्राउ

काठमाडौं, ३ माघ । अनलाइन पत्रकार सुमन अधिकारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिसु मिडिया प्रा.लि. अन्तर्गत क्यापिटल हेडलाइन डटकमका रिपोर्टर अधिकारीलाई बिहीबार काठमाडौंको नयाँ बजारबाट

चीन-अमेरिका व्यापार वार्ता नजीक

काठमाडौँ,३ माघ । चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय भएको छ ।चीनको बाणिज्य मन्त्रालयले चीनका उपप्रधानमन्त्री लिउ हीको

सुडानःराजीनामा नदिने मनसायमा राष्ट्रपति

काठमाडौँ,३ माघ । सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिनुभएको छ ।

प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौँ,३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ ।यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

काठमाडौँ,३ माघ । अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । गोप्य स्रोतको हवाला दिँदै जर्नलले

आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुँदैनः नेता डा.महत

दाङ, ३ माघ । नेपाली काङ्ग्रेसका नेता डा.रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताउनुभएको छ । घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु

बेलायतः प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल

काठमाडौँ,३ माघ । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन इयू बाट बेलायत बाहिरिने ब्रेक्जिट सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ

गिरिजाबाबुले आधुनिकीकरणको शुरुआत गरेः नेता महत

काठमाडौँ,२ माघ । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा

बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ,२ माघ । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन इयूसँग गर्नुभएको बहिर्गमन ब्रेक्जिट सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षमा ४३२ तथा