Logo
प्रमुख समाचार

मैले लिएको जोखिम लिनैपर्ने थियो, गुमाउनुपर्ने केही थिएन

काठमाडौँ,२ माघ । कुवेतबाट थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी साउदी युवती रहफ मोहम्मदले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम आफ्नो हितका लागि

विस्तृत पढ्नुहोस
अमेरिकी शहरमा फक्सवागेन

काठमाडौँ,२ माघ । जर्मन कार कम्पनीले अमेरिकी शहरहरू चटनुगा र टेनिसीमा आफ्नो विद्युतीय गाडी उत्पादन प्लान्टलाई बिस्तार गर्ने जनाएको छ । फक्सवागेनले उक्त क्षेत्रमा करिब ८० करोड अमेरिकी डलरको लगानीमा

बन्नला त साउदी अरबको तेल बजार सामान्य?

काठमाडौँ,२ माघ । तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको यहाँका उर्जा मन्त्री खालिद अल–फालिहले मङ्गलबार बताउनुभएको छ । तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो मूल्यलाई मध्य

राससकर्मी रेग्मी नगद २५ हजारसहित सम्मानित

काठमाडौँ, १ माघ । राष्ट्रिय समाचार समितिका पत्रकार अच्युत रेग्मी सम्मानित भएका छन् । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२ औँ वार्षिक साधारण सभाको अवसरमा पत्रकार रेग्मीलाई

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

काठमाडौँ,१ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवद्र्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताउनुभएको छ । माघे सङ्क्रान्ति ९मकर सङ्क्रान्ति० पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा

अस्ट्रेलियाली प्रधानमन्त्री प्रशान्त क्षेत्रका राष्ट्रको भ्रमणमा

काठमाडौँ,१ माघ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले प्रशान्त महासागरीय केही राष्ट्रको भ्रमण शुरु गर्नुभएको छ । प्रशान्त महासागरीय राष्ट्रहरुमा चीनको प्रभाव बढिरहेको सन्दर्भमा प्रधानमन्त्री मरिसनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ

तालिबानद्धारा काबुलमा विस्फोट चारको मृत्यु ९० घाइते

काठमाडौँ,१ माघ ।अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका छन् ।घाइते भएकामा २३ जना बालबालिका पनि रहेका बताइएको छ

पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न सङ्घीय संसद् तयारः सभामुख महरा

काठमाडौँ, १ माघ । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको छ । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट नाट्टाको ५२औँ

ब्रिटिश प्रधानमन्त्री टरिजा मेको योजनामाथि संसदमा मतदान हुँदै

काठमाडौँ,१ माघ । मंगलबार, यूकेको संसदमा ब्रिटेन युरोपेली संघ ईयूबाट बाहिरिने र त्यसपछि उक्त गठबन्धनसँग हुने सम्बन्धका बारे प्रधानमन्त्री टरिजा मेले प्रस्तुत गरेको योजनामाथि महत्त्वपूर्ण मतदान हुँदैछ।ब्रेक्जिटका विषयमा ब्रिटेनका सांसदहरूले

पोल्याण्डः मेयरको हत्यापछी देशभरी विरोघ प्रर्दशन

काठमाडौँ,१ माघ । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार भएपछी देशभरी विरोघका कार्यक्रमहरु चलेका छन ।परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला मेयरमाथी हमला भएको थियो ।हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार

अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छः देउवा

काठमाडौँ,३० पुस । पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधिमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको

बोलिभियाले गर्यो इटालीका पूर्व लडाकूको सुपुर्दगी

काठमाडौँ,३० पुस । बोलिभियाले इटालीका पूर्व बामपन्थी लडाकू सेजार बाटिस्टीलाई इटाली समक्ष सुपुर्दगी गरेको छ । विगत चार दशकदेखि इटालीको सर्वाधिक खोजीमा रहेका बाटिस्टीलाई अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा बोलिभियामा पक्राउ गरिएको