Logo
प्रमुख समाचार

रामरहिमले पत्रकार मारेको ठहर,जन्म कैदको सजाय हुन सक्ने

काठमाडौँ,२७ पुस । भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ ।आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले गुरमित रामरहिम सिंहले पत्रकारको

विस्तृत पढ्नुहोस
नयाँ कानून बनाउने प्रक्रियामा छौंः गृहमन्त्री

काठमाडौँ,२७ पुस । गृहमन्त्री रामबहादुर थापाले नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न सङ्घीय सरकार पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ

आचारण विपरीत काम गर्नेलाई न्यायालयको ढोका बाहिर

काठमाडौँ,२७ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताउनुभएको छ । सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाई तथा शुभकामना दिन आज

विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने

काठमाडौँ,२७ पुस । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले देश विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको ७२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा उहाँले सरकारको

चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउः पूर्वराष्ट्रपति

काठमाडौँ,२७ पुस । पूर्वराष्ट्रपति डा रामवरण यादवले डरलाग्दो गरी बढेको प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले घोराहीमा आयोजना गरेको छलफल एवं स्वागत सम्मान कार्यक्रममा

यमन सैन्य शिविरमा मानवरहित विमान आक्रमण

काठमाडौँ,२७ पुस । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान ड्रोन आत्रमणमा परी सरकार समर्थक छ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भईरहेको स्थानमा आत्रमण

सिरियाबाट अमेरिकी सेना फिर्ता हुन शुरु

काठमाडौँ,२७ पुस । सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरु फिर्ता हुनेक्रम शुरु भएको छ । गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्

आपतकालीन स्थिति घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौँ,२७ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिनुभएको छ । मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न संसदले बजेट पारित

राष्ट्रनिर्माताको योगदानको स्मरण

काठमाडौँ,२७ पुस । मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उहाँप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताउनुभएको छ । २९७ औँ पृथ्वी

प्रधानसेनापति थापा भारत प्रस्थान

काठमाडौँ, २७ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गरेका छन् । भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा विहान ८ः१७ बजे भारत प्रस्थान गरेका हुन् । प्रधानसेनापतिको नियुक्तिपश्चात्को

बेजोसको सम्वन्ध विच्छेद चर्चामा

काठमाडौँ,२७ पुस । विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेदको खवर अहिले सामाजिक सञ्जालहरुमा चर्चाको विषय बनेको छ ।जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५

सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउनुपर्छ

काठमाडौँ,२६ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ । विराटनगर– ५ स्थित ‘एभरेस्ट बोर्डिङ स्कूल’को