Logo
प्रमुख समाचार

कोरियामा अनलाइन भुक्तानीलाई प्रश्रय

काठमाडौँ,२५ पुस । दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् ।

विस्तृत पढ्नुहोस
मेक्सिकोको सीमाक्षेत्रमा सुरक्षा र मानवीय सङ्कट: ट्रम्प

काठमाडौँ,२५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताएका छन ।बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका

अध्यक्ष दाहालद्धारा चितवन महोत्सवको उदधाटन

काठमाडौँ,२५ पुस । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजबाट नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ ।महोत्सव उद्घाटन पूर्व आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल

जनअपेक्षा अनुसार काम भएनः गगन थापा

काठमाडौँ,२४ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्षसँगैः अध्यक्ष प्रचण्ड

काठमाडौँ,२४ पुस । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति

राष्ट्रिय वाणिज्य बैंकले सात शीर्षकमा सहुलियत ऋण दिने

काठमाडौँ, २४ पुस । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा,

फिलिपिन्समा आँधीका कारण एक सय २६ जनाको मृत्यु

काठमाडौं, २४ पुस । फिलिपिन्समा क्रिसमसपछि आएको आँधी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु

फ्रान्सेलीहरू बारम्बार किन विद्रोह गर्न चाहन्छन् !

काठमाडौं, २४ पुस । सात हप्तादेखि जारी सरकारविरोधी प्रदर्शन नरोकिएपछि फ्रान्सका प्रधानमन्त्री एडवार फिलिपले अनधिकृत प्रदर्शनमा सहभागी हुने मानिसहरूलाई दण्डित गर्ने योजना अघि सारेका छन्। प्यारिसमा नोभेम्बर महिनादेखि प्रत्येक सप्ताहान्त

निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित

टोकियो, २४ पुस । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित हुनुभएको छ । अदालतमा बयानका क्रममा उहाँले आफू निर्दोष रहेको

छ वटा विमानस्थलमा रात्रिकालीन उडान

काठमाडौँ, २४ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ ।

उत्तर कोरियाली नेता किम भ्रमणको असर

काठमाडौं, २४ पुस । उत्तर कोरियाली नेता किम जङ अनले चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमण सुरु गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमले सो कुराको

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

कञ्चनपुर, २४ पुस । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो ।