Logo
प्रमुख समाचार

लिबियामा आतङ्कवादी आक्रमण, दुई जनाको हत्या

त्रिपोली, २७ बैशाख । इस्लामिक स्टेट्स । समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै

विस्तृत पढ्नुहोस
अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु

वासिङ्टन, २७ बैशाख । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा

वाइडबडी र वालुवाटार जग्गामा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्न खड्काको माग

वैशाख २७, काठमाण्डौ । नेपाली कांग्रेसले दुई दिनअघिदेखि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । कांग्रेस नेता दिपक खड्काले अभियान प्रभावकारी रुपमा अघि बढिरहेको दावी गरेका छन् । नेपाली रेडियो

मुख्यमन्त्री गद्दीद्वारा वृद्धाश्रम शिलान्यास

पर्सा, २७ वैशाख । वीरगञ्जको नगवामा निर्माण हुनलागेकोे ज्येष्ठ नागरिक वृद्धाश्रमको आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको रु ५० लाखको लागतमा

तराईमा तातो हाला ‘लू’ चल्दा जनजीवन कठिन

काठमाडौं २७ बैशाख । तराईमा तातो हावा चल्न थालेको छ । केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । तराईमा तातो हावा चल्दा जनजीवन

देशभरिका अतिक्रमित जग्गा सरकार मातहत ल्याइने, यी हुन मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं, २६ बैशाख । देशभर अतिक्रमित भएका सरकारी जग्गा सरकारले आफ्नो मातहत ल्याउने तयारी गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा

गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता

सुजाता कोइराला, नेता नेपाली कांग्रेस : जनताले समृद्धि नेपाल निर्माण गर्न भनेर यो सरकारलाई भोट दिएका हुन् । सरकार देशको हरेक समस्या हल गर्दै स्थिरता ल्याओस् भन्ने जनअपेक्षा पनि हो

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘फेल’

काठमाडौं, २६ बैशाख । आफँैले ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा बुधबार प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ । यसपालि श्रेष्ठ विद्यालय आउनुको उद्देश्य भिन्न थियो । कमैलाई यस्तो सौभाग्य

बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप

काठमाडौं, २६ बैशाख । काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेकोमा आक्रोश पोख्दै स्थानीयवासीहरु प्रर्दशनमा उत्रिँदा प्रहरीसँग झडप भएको

त्रिपक्षीय सुरक्षा वार्ता शुरु

सोल, २६ वैशाख । दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य

जनप्रतिनिधिको तलब शिक्षामा

दमौली, २६ वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गर्नुभएको छ । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष

विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छः पूर्वमन्त्री अधिकारी

पोखरा, २६ वैशाख । पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव