Logo
प्रमुख समाचार

दशैँ उमंगका साथ मनाइयो, काठमाडौँमा चहलपहल बढ्यो

काठमाडौँ, १४ असोज : आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ । आज स्वदेश तथा

विस्तृत पढ्नुहोस
अमेरिकाले कर्मचारी फिर्ता गर्ने निर्णय हतार हुनसक्छ : क्युबा

वासिङ्टन, १४ असोज (रासस÷सिन्ह्वा) ः संयुक्त राज्य अमेरिकाले क्युबाको आफ्नो दूताबासबाट कूटनीतिक सेवाका करिब ६० प्रतिशत कर्मचारी फिर्ता गर्न गरेको भनिएको निर्णय निकै हतारमा आएको क्युबाले जनाएको छ । क्युबाली

सीमान्तकृत र लोपोन्मुख जातिहरु घरबारविहीन हुने छैन् : नेता भण्डारी

गुल्मी, १४ असोज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गुल्मी दरबार गाउँपालिका—१ बलिथुममा बसोबास गरिरहेका सीमान्तकृत बोटे माझी समुदायको हातबाट आज दशैँको टीका लगाउनुभएको छ । सो अवसरमा उहाँले

नवनायिका एवम् निर्माती गौतमद्धारा श्री कुमारी माविलाई ३० हजार सहयोग प्रदान

धादिङ, १४ असोज । नवनायिका, चलचित्र निर्माती एवम् समाजसेवी एलिजा गौतम धमलाले धादिङको नीलकण्ठमा रहेको श्री कुमारी माविलाई ३० हजार सहयोग प्रदान गरेकी छिन्। शुक्रबार साँझ दशैंको अवसर पारेर विद्यालयले

कंकाली मन्दिरमा करिव पाँच सय राँगको बलि

राजविराज, सप्तरी, १४:  सप्तरीको भारदहस्थित कंकाली भगवती मन्दिरमा बडादशैको नवमी अवसरका ४९३ राँगको बलि दिइएको छ । हनुमानगर कंकाली नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गसँग जोडिएको सो शक्तिपीठमा १२ हजार

दुर्घटनामा युवकको मृत्यु

उर्लाबारी, मोरङ, १४ असोज : मोरङको उर्लाबारी–५ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति अटो ट्याम्पु दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को १ ह ९७२५ नम्बरको

राजदेवी मन्दिरमा बलि दिने घटे

जनकपुरधाम, १४ असोज (रासस) : मिथिलाञ्चलको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसपटक बलि दिनेको संख्यामा कमी आएको छ । गत वर्षभन्दा दुई हजार ३१० बोका बलि दिनेको संख्यामा कमी आएको छ

आज विजयादशमी टीका, ११ बजेर ५५ मिनेटको साइत उत्तम

काठमाडौं १४ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आजदेवी विसर्जनको साइत

काठमाडौंमा सेनाको निःशुल्क बस सेवा, यस्तो छ रुट

काठमाडौं १४ असोज । टीकाको दिन आज शनिबार नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा चलाउने भएको छ । शनिबार बिहान ६ बजेर र ११ बजे तथा दिउँसो ४ बजे

सहमतिपछि चिकित्सकको हडताल स्थगित

काठमाडौँ, असोज १३ (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा आज नेपाल चिकित्सक सङ्घ र सरकारी पक्षबीच भएको वार्तामा चारबुँदे सहमतिसँगै चिकित्सकले अस्पतालमा जारी राखेको हडताल अन्त्य गरेका छन् । उपचारमा

प्रधानमन्त्रीसँगको छलफलपछि डाक्टरहरुको आन्दोलन फिर्ता

काठमाडौं १३ असोज । सरकारले माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् । सरकार र नेपाल चिकित्सक संघबिच सहमति भएपछि डाक्टरहरु बहिरङ्ग ओपीडि सेवा सञ्चालन गर्न सहमत

राजदेवी मन्दिरमा १२ हजार बलि

महेन्द्रनगर, धनुषा, १३ : जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ । राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म

Screenshot