Logo
प्रमुख समाचार

आपत्‌कालीन अवतरणको क्रममा बिमानमा आगलागी,४१ जनाको मृत्यु (भिडियोसहित)

काठमाडौं,२३ बैशाख । मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन्।रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी

विस्तृत पढ्नुहोस
आज एकता हुँदै, भट्टराईले किन एकीकरण गरे फोरमसँग ?

काठमाडौं २३ बैशाख ।  आफू आबद्ध दललाई ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाबुराम भट्टराईले ०७२ असोज ९ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गरेका थिए । उनले पार्टी परित्याग गर्दा भारतमा

भेनेजुएलामा सैनिक हेलिकप्टर दुर्घटना, सातको मृत्यु

काराकास, २२ बैशाख । भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात जना सैनिक अधिकृतको मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ । उक्त हेलिकप्टर राजधानी काराकासबाट उत्तर

कुराभन्दा काम गरेर देखाउन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कुराभन्दा बढी काम गर्न निर्देशन दिनुभएको छ ।हालै सम्पन्न आधिकारिक टे«ड यूनियनको निर्वाचनमा विजयी हासिल गरेको राष्ट्रिय कर्मचारी युनियनको पदभार

‘प्रदेश राजधानी तोक्न सहमति र सहकार्यको नीति’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी तोक्न सहमति र सहकार्यको नीति अवलम्बन गरेको बताउनुभएको छ ।प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले वृहत विराट विकास क्षेत्रअन्तर्गत १८

संसदमा प्रतिपक्षको आक्रोष : महारानीदेखि भाङसम्मको चर्चा

वैशाख २२, काठमाण्डौ । आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममाथि आजबाट संघीय संसदमा छलफल सुरु भएको छ । छलफलमा सहभागि सांसदहरुले नीति तथा कार्यक्रम महत्वहिन भएको तर्क गरे ।

फोरम–नयाँ शक्ति लगनगाँठो, अब बाबुराम भट्टराई पनि सत्तापक्ष

वैशाख २२, काठमाण्डौ । वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच भोली एकीकरण हुँदैछ । मधेस आन्दोलनबाट उदाएका फोरम अध्यक्ष उपेन्द्र यादव र माओवादी

प्रचण्डको घोषणा : म फेरि जंगल जान तयार छु

काठमाडौं, २२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ले सबै त्यागेर फेरि जंगल जान पनि आफू तयार रहेको बताएका छन्। आइतबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित

‘विप्लव’ को डिमाण्ड : वार्ता ओलीसँगमात्रै गर्छु !

काठमाडौं, २२ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ समूले प्रधानमन्त्री केपी शर्मा ओलीसँगबाहेक अरुसँग वार्ता नगर्ने भएका छन् । स्रोतकाअनुसार सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता समितिसँग वार्ता नगर्ने विप्लवको घोषणा

इरानी राष्ट्रपतिको भाइलाई अनिश्चितकालिन जेल सजाय

इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ ।भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ

नीति तथा कार्यक्रममाथि संशोधन पेश

काठमाडौँ, २२ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गर्नुभएको छ । नेपाली

सुरक्षा कारबाहीमा ५२ लडाकू मारिए

काबुल, २२ वैशाख । अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू