Logo
प्रमुख समाचार

महिलाद्वारा सञ्चालित विद्यालयमा बालबालिकाको आकर्षण

काठमाडौँ,११ मंसिर महिला चुलोचौकोमै सीमित हुँदा हिंसा बढिरहेका बेला दाङको एक विद्यालयलाई शिक्षिकाले मात्रै सञ्चालन गरेकी छिन् ।कुनै समय विद्यार्थी अभावमा बन्द भएको विद्यालयलाई महिलाकै

विस्तृत पढ्नुहोस
अमेरिकी लडाकू विमानलाई दक्षिण कोरियाको आकाशमा उडान बन्द

काठमाडौँ,११ मंसिर । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन। दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय

कारले ठक्कर दिँदा सातजना पैदल यात्रीको मृत्यु

काठमाडौँ,११ मंसिर । दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान सो दुर्घटना भएको

नेपाल विकासका लागि अमेरिकी भुमिका महत्वपूर्ण : प्रचण्ड

काठमाडौँ,११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएका छन । आफ्नै निवास खुमलटारमा

पत्रकार सम्मेलनमा उपहार, नगद नलिनरनदिन आह्वान

बनियानी, ११ मङ्सिर । नेपाल पत्रकार महासङ्घ, झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ ।

जनताप्रति उत्तरदायी भई कामगर्ने बानीको विकास गरौँः मन्त्री घिमिरे

काठमाडौँ,११ मङ्सिर । प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको सवैले स्विकार गर्नुपर्नेमा जोड

लागु औषध मानव समाजको क्यान्सर होः कानूनमन्त्री भण्डारी

सुर्खेत, ११ मङ्सिर । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताउनुभएको छ । प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी

‘इन्साइट रोबोट’अवतरण गरेको दृश्य न्यूयोर्कको टाइम्स स्क्वायरमा

काठमाडौँ, ११ मंसिर । अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मङ्गल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एउटा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ। इन्साइटु नाम दिइएको अन्तरिक्षयानले निकै जोखिमपूर्वक

अमेरिका–मेक्सीको सिमाबाट कयौँ आप्रवासी पक्राउ

काठमाडौँ,१० मंसिर । अमेरिकी सिमा सुरक्षाबलले मेक्सीकोसँगको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ ।सिमा सुरक्षाबलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारी अनुसार सिमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको हो

फिजीमा भूकम्पको धक्का

काठमाडौँ,११ मंसिर । फिजीमा मङ्गलबार बिहान ५ दशमलब ६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।भूकम्पको केन्द्रविन्दु फिजीको राजधानी सुभाबाट ३१७ किलोमिटर टाढा रहेको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । भूकम्पबाट कुनै

आजबाट नयाँ युगको शुरुवात : प्रधानमन्त्री

काठमाडौं ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउनुभएको छ ।  पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू

नासाको यान “मार्स इन्साइट” मङ्गलग्रह नजिक

काठमाडौँ,१० मङ्सिर । नासाका वरिष्ट वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो